काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गरेका छन् ।
सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले सहभागी मुलुकका समकक्षीसँग द्विपक्षीय छलफलका साथै सुरक्षाका क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानका सम्बन्धमा कुराकानी गर्ने उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( rajdhanidaily.com )