Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2761 Indexed in Feed
Read Count 20079 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 18 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

375 stories
ओटीपी माग्नेदेखि फर्जी लिंक पठाउनेसम्म : मौलाउँदैछ अनलाइन बैंकिङ ठगी Business & Economy
Business & Economy
1mo ago

ओटीपी माग्नेदेखि फर्जी लिंक पठाउनेसम्म : मौलाउँदैछ अनलाइन बैंकिङ ठगी

ओटीपी मागेर, बैंकको नाममा एसएमएस पठाएर वा फर्जी लिंकमार्फत ग्राहकका विवरण हात पारेर अनलाइन ठगी गर्ने क्रम बढ्दै गएको छ ।

#ओटीपी #ठगी #खाता
न्यून कर्जा माग र बढ्दो खराब कर्जा अहिलेका चुनौती हुन् : सुरेन्द्रराज रेग्मी Business & Economy
Business & Economy
1mo ago

न्यून कर्जा माग र बढ्दो खराब कर्जा अहिलेका चुनौती हुन् : सुरेन्द्रराज रेग्मी

कान्तिपुरसँगको अन्तर्वार्तामा ग्लोबल आईएमई बैंकका सिईओ सुरेन्द्रराज रेग्मी भन्छन् - अहिलेको सबैभन्दा ठूलो र व्यावहारिक चुनौती भनेको कमजोर कर्जा माग र बढ्दो निष्क्रिय कर्जाको व्यवस्थापन नै हो

#कर्जा #बढ्दो #चुनौती
लकडाउनमा जन्मियो व्यवसाय, किसानलाई बजारसँग जोड्दै अविनाश Business & Economy
Business & Economy
1mo ago

लकडाउनमा जन्मियो व्यवसाय, किसानलाई बजारसँग जोड्दै अविनाश

लकडाउनले धेरै व्यवसायलाई संकटमा पारे पनि अविनाशले त्यही संकटमा अवसर देखे, घरायसी उपभोक्ताबाट सुरु भएको ‘मेरो किसान’ लाई उनले पछि होटल, रेस्टुरेन्ट र संस्थागत ग्राहकतर्फ मोडे, अहिले सोल्टी, हायात, बेस्ट वेस्टर्न प्लस र चन्द्रागिरि हिल्सलगायतमा कृषि उत्पादन तथा खाद्य सामग्री आपूर्ति गर्दै आएका छन्

#किसान #लकडाउन #अविनाश
वेलनेस पर्यटनमा १५ हजार रोजगारी, अब विदेशी पर्यटकमा नजर Business & Economy
Business & Economy
1mo ago

वेलनेस पर्यटनमा १५ हजार रोजगारी, अब विदेशी पर्यटकमा नजर

नेपालमा स्पा तथा वेलनेस पर्यटनलाई उच्च मूल्यका पर्यटक आकर्षित गर्ने नयाँ पर्यटन उत्पादनका रूपमा विकास गर्न लगानी, पूर्वाधार, दक्ष जनशक्ति र अन्तर्राष्ट्रियस्तरको गुणस्तर मापदण्ड आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

#पर्यटन #वेलनेस #पर्यटक
कम्पनीबीच बिमा भुक्तानी कसले छिटो दिने भन्ने प्रतिस्पर्धा छ : पोषकराज पौडेल Business & Economy
Business & Economy
2mo ago

कम्पनीबीच बिमा भुक्तानी कसले छिटो दिने भन्ने प्रतिस्पर्धा छ : पोषकराज पौडेल

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन्- स्वास्थ्य बिमा कार्यक्रम आफैंमा बेठीक होइन, यसको व्यवस्थापनमा कमजोरी हो । यसमा सानो प्रिमियम योगदान गरेर पूरै परिवारको स्वास्थ्य जोडिएको छ ।

#बिमा #व्यवस्थापन #भुक्तानी
संकटका बेला किन सधैं बन्द हुन्छ तातोपानी नाका? Business & Economy
Business & Economy
2mo ago

संकटका बेला किन सधैं बन्द हुन्छ तातोपानी नाका?

भूकम्प, बाढी, पहिरो र महामारीदेखि यसपालीको भोटेकोशीको विपत्तिसम्म पटक–पटक तातोपानी नाकाबाट आयात अवरुद्ध गरिँदा व्यवसायी र सीमावासीले संकटकै बेला किन बन्द हुन्छ भन्ने प्रश्न गरेका छन् ।

#पटक #नाका #तातोपानी
गाँजा खेतीलाई कानुनी मान्यता दिन अर्थ मन्त्रालय सकारात्मक छ : अर्थमन्त्री वाग्ले Business & Economy
Business & Economy
2mo ago

गाँजा खेतीलाई कानुनी मान्यता दिन अर्थ मन्त्रालय सकारात्मक छ : अर्थमन्त्री वाग्ले

शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

#राष्ट्रिय-सभा #गाँजा #वाग्ले
निजी क्षेत्र आशावादी भए पनि पर्ख र हेरको स्थितिमा : कमलेश अग्रवाल Business & Economy
Business & Economy
3mo ago

निजी क्षेत्र आशावादी भए पनि पर्ख र हेरको स्थितिमा : कमलेश अग्रवाल

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन् - बैंक तथा वित्तीय संस्थामा झन्डै १६ खर्ब रुपैयाँ लगानीयोग्य रकम सस्तो ब्याज दरमा उपलब्ध छ । तर पनि निजी क्षेत्र आकर्षित हुन सकेको छैन । निजी क्षेत्रले ठूल्ठूला योजनाहरू पनि अगाडि सार्न सकेको छैन । निजी क्षेत्र आशावादी छ, तर अहिले पनि पर्ख र हेरको स्थितिमा छ ।

#ब्याजदर #सके #आशावादी
चर्चा र विवादमा आइरहने ल्यारी एलिसन Business & Economy
Business & Economy
3mo ago

चर्चा र विवादमा आइरहने ल्यारी एलिसन

ओराकलको सेयर लगातार बढ्दा १० सेप्टेम्बर २०२५ मा छोटो समयका लागि ल्यारी एलिसन विश्वकै धनाढ्य व्यक्तिहरूको सूचीमा इलन मस्कलाई उछिन्दै पहिलो स्थानमा आएका थिए, ओराकलको सेयर ह्वात्तै बढ्दा उनको सम्पत्ति चार सय अर्ब डलर बराबर पुगेको थियो

#ओराकल #ल्यारी #एलिसन
त्रिभुवन–धम्बोजी चोक : आधुनिकता र इतिहासका कथावाचक Business & Economy
Business & Economy
6mo ago

त्रिभुवन–धम्बोजी चोक : आधुनिकता र इतिहासका कथावाचक

त्रिभुवन चोकले परम्परा, इतिहास र जनचेतनाको प्रतिनिधित्व गर्छ । धम्बोजी चोकले आधुनिकता, विकास र भविष्यको संकेत दिन्छ ।

#चोक #त्रिभुवन #धम्बोजी
बजारमा एलईभी एक्स सवारी सार्वजनिक Business & Economy
Business & Economy
7mo ago

बजारमा एलईभी एक्स सवारी सार्वजनिक

एलईभी०१ एससीको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ

#एलईभी #एक्स #एलईभी०१
Build #2612