Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2761 Indexed in Feed
Read Count 20069 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

375 stories
मालढुंगा पुल संचालनपछि बागलुङ बजारमा दसैंको रौनक Business & Economy
Business & Economy
4w ago

मालढुंगा पुल संचालनपछि बागलुङ बजारमा दसैंको रौनक

दुई सातापछि सोमबारबाट सडक खुलेसँगै बागलुङ बजारमा सवारीसाधन, ग्रामीण क्षेत्रका ग्राहक र व्यापारिक गतिविधि फर्किएको छ।

#बागलुङ #पुल #दसैँ
अर्थ / वाणिज्य Business & Economy
Business & Economy
4w ago

अर्थ / वाणिज्य

३० असोजसम्म साट्ने भनिए पनि बुधबारसम्म मात्रै लागू हुने नेपाल एलपी ग्यास उद्योग संघले बताएको छ भने दसैंसम्म उपभोक्तलाई ग्यास सहज बनाउने तयारी थालिएको नेपाल आयल निगमको दाबी छ ।

#ग्यास #असोजसम्म #साट्ने
म्याक्स टाइगरको क्यान खोल्दा तीन जनाले जिते मोटरसाइकल र स्कुटर Business & Economy
Business & Economy
4w ago

म्याक्स टाइगरको क्यान खोल्दा तीन जनाले जिते मोटरसाइकल र स्कुटर

वनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले जिते यामाहा एफजेडएफआई मोटरसाइकल, सुर्खेतका किशोरजंग शाहले यामाहा रे जेडआर स्कुटर जिते

#जिते #यामाहा #मोटरसाइकल
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो Business & Economy
Business & Economy
4w ago

चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो

दसैं, तिहार र छठमा बढ्ने मागलाई ध्यान दिँदै आयातित चिनी वीरगन्जबाट देशभरका बजारमा पठाउन थालिएको छ।

#चिनी #वीरगन्ज #चाडपर्व
स्थानीय उत्पादन प्रवर्द्धन गर्न हेटौंडामा चार दिने व्यापार मेला Business & Economy
Business & Economy
1mo ago

स्थानीय उत्पादन प्रवर्द्धन गर्न हेटौंडामा चार दिने व्यापार मेला

प्रादेशिक कृषि थोक बजारमा आयोजित मेलामा किसान, सहकारी र उद्यमीका कृषि तथा स्थानीय उत्पादनका ४० वटा स्टल राखिएका छन्।

#कृषि #उत्पादन #मेला
व्यापारमा बदलिएको शैली : स्क्रिनमा सामान, क्लिकमै कारोबार, छिनभरमै डेलिभरी Business & Economy
Business & Economy
1mo ago

व्यापारमा बदलिएको शैली : स्क्रिनमा सामान, क्लिकमै कारोबार, छिनभरमै डेलिभरी

व्यवसायीहरू सामाजिक सञ्जालबाट ग्राहक तान्दैछन्, उपभोक्ता सहजता खोज्दैछन्, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने ठगी रोक्न सबै अनलाइन विक्रेतालाई सूचीकरण गराउँदैछ ।

#उपभोक्ता #व्यवसायी #सञ्जाल
२४औं वर्षमा एनआरएनए : जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्त्वपूर्ण लगानी Business & Economy
Business & Economy
1mo ago

२४औं वर्षमा एनआरएनए : जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्त्वपूर्ण लगानी

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा उपयोग गर्ने अभियानले २३ वर्ष पूरा गरेको उल्लेख गरेका छन् ।

#जलविद्युत् #एनआरएनए #शर्मा
पुस्तक संसार : यो साता बजारमा कुनकुन पुस्तक आए ? Business & Economy
Business & Economy
1mo ago

पुस्तक संसार : यो साता बजारमा कुनकुन पुस्तक आए ?

नेपाली पुस्तक बजारमा यस साता कविता, कथा, उपन्यास, मुक्तक र लघुकथासंग्रह सार्वजनिक भएका छन्। यी पुस्तकमा विशेषगरी प्रेम, सामाजिक यथार्थ, वैदेशिक रोजगारी, मानवीय संवेदना, राजनीतिक तथा सांस्कृतिक चेतनाका विषय समेटिएका छन्।

#पुस्तक #कविता #कथा
वनस्पतिलाई चिन्न सके नेपालमै बन्न सक्छन् औषधि र उद्योग : विजया पन्त Business & Economy
Business & Economy
1mo ago

वनस्पतिलाई चिन्न सके नेपालमै बन्न सक्छन् औषधि र उद्योग : विजया पन्त

कान्तिपुरसँगको अन्तर्वार्तामा त्रिवि केन्द्रीय वनस्पतिशास्त्र विभाग प्रमुख विजया पन्तले वनस्पतिमा आधारित उद्योगले अर्थतन्त्र उकास्न सक्ने सम्भावना औंल्याएकी छन् । अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी उत्पादन, बजार र समाजसँग जोड्नुपर्ने उनको भनाइ छ ।

#अर्थतन्त्र #विजया #पन्त
तपाईंले देखेको एउटा चराले पनि अर्थ राख्छ Business & Economy
Business & Economy
1mo ago

तपाईंले देखेको एउटा चराले पनि अर्थ राख्छ

‘विश्व आप्रवासी चरा दिवस’ मनाउन लाखौं चराप्रेमी चराको खोजी र अवलोकनमा जुटेका छन् । तिनको बसाइँसराइ मार्ग, गन्तव्य र अस्तित्वमाथि थपिँदै गएका जोखिम बुझ्न सर्वसाधारणले संकलन गर्ने एउटा विवरणले समेत वैज्ञानिक अनुसन्धान र संरक्षणमा योगदान पुर्‍याउन सक्छ ।

#चरा #सक्छ #आप्रवासी
यो घुमफिरको समय हो Business & Economy
Business & Economy
1mo ago

यो घुमफिरको समय हो

कसैका लागि संसारको सर्वोच्च शिखरको दृश्य हेर्न सगरमाथाको बाटो खुला छ भने कसैका लागि मुस्ताङको फरक भूगोल र संस्कृति पर्खाइमा छ तर यात्रा जहाँको भए पनि एउटा कुरा समान छ, दसैंको बिदा लामो हुँदैमा यात्रा हतारमा तय गर्नुहुँदैन, गन्तव्य, मौसम, बाटो, भिसा, टिकट, आवास र स्थानीय नियमबारे पहिले जानकारी लिएर मात्रै निस्कनु उपयुक्त हुन्छ ।

#कसै #सगरमाथा #गन्तव्य
Build #2612