Trending
Prev Story
Next Story

म्याक्स टाइगरको क्यान खोल्दा तीन जनाले जिते मोटरसाइकल र स्कुटर

Ekantipur •
October 13, 2026 • 08:26 PM
1
1 reads 0 reactions

वनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले जिते यामाहा एफजेडएफआई मोटरसाइकल, सुर्खेतका किशोरजंग शाहले यामाहा रे जेडआर स्कुटर जिते

म्याक्स टाइगरको क्यान खोल्दा तीन जनाले जिते मोटरसाइकल र स्कुटर

वनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले जिते यामाहा एफजेडएफआई मोटरसाइकल, सुर्खेतका किशोरजंग शाहले यामाहा रे जेडआर स्कुटर जिते

काठमाडौँ — म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् ।

बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेडएफआई मोटरसाइकल जितेका छन् । सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् ।

क्यान खोल्दा नै पुरस्कार जित्न पाउादा उनीहरूको चाडपर्वमा खुसी थपिएको कम्पनीको भनाइ छ ।

‘क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने सोचेकै थिइना । पुरस्कार जितेको थाहा पाउँदा एकछिन विश्वासै लागेन,’ पुरस्कार जित्दाको अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता संजोग रिमालले भने, ‘यसपालिको दसैं म्याक्स टाइगरले सााच्चिकै विशेष बनाइदियो ।’

म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो । अभियानअन्तर्गत १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफ जेड एफ आई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।

अभियानअन्तर्गत सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ता विजेता बनेपछि चाडपर्वको उत्साह थप बढेको कम्पनीले जनाएको छ । ‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियान अझै जारी रहेकाले पुरस्कार जित्ने अवसर बाँकी नै रहेको कम्पनीको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते

मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते

सुनसरी : सुनसरीको इनरुवा नगरपालिका-५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ करिब ५ ...

#मोटरसाइकल #स्कुटर
Compare →
Onlinekhabar
2d ago
मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा बालिकाको मृत्यु, पाँच घाइते

मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा बालिकाको मृत्यु, पाँच घाइते

२५ कात्तिक, सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बुधबार साँझ करिब ५ बजे पूर्वबाट …

#मोटरसाइकल #स्कुटर
Compare →
Nagarik News
19h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मोटरसाइकल #स्कुटर
Compare →

Related Stories

Business & Economy
Build #2611