Trending
Prev Story
Next Story

उपत्यका

Ekantipur •
October 14, 2026 • 09:21:58 AM
1
1 reads 0 reactions

घटस्थापनादेखि काठमाडौं उपत्यकामा जारी विशेष ट्राफिक चेकअन्तर्गत ३ दिनमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १४९ जना कारबाहीमा परेका हुन् ।

उपत्यका

घटस्थापनादेखि काठमाडौं उपत्यकामा जारी विशेष ट्राफिक चेकअन्तर्गत ३ दिनमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १४९ जना कारबाहीमा परेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।

लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहोराका अनुसार घटनामा वीरगञ्ज निवासी अन्दाजी ३० वर्षीय बासुदिन मियाँ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनीहरूले विभिन्न मोबाइल नम्बरबाट फोन गरी आफूलाई खल्तीको आधिकारिक कर्मचारी भएको बताउने गरेका थिए।

असोज २० गते चाँगुनारायण–२ दुवाकोटस्थित त्रिपुरा सुन्दरी खाजा स्टोरका सञ्चालक तीर्थबहादुर कार्की पसल बन्द गरी घर जाने क्रममा मोटरसाइकलमा आएका व्यक्तिहरूले कुटपिट गरी सिक्री लुटपाट गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

थापाथलीमा आयोजित फोटो प्रदर्शनीमा सुकुमवासी बस्तीमा डोजर चलेदेखि विस्थापन, होल्डिङ सेन्टरको बसाइ र त्यसपछि विस्थापित परिवारको अवस्थासम्मको कथा देखाइयो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ ।

जात्रा केवल रथ, बाजा, पात्र र भिड होइन रहेछ । जात्रासँग मानिसका व्यक्तिगत सम्झना जोडिएका रहेछन् । कसैका लागि त्यो बाल्यकाल थियो, कसैका लागि पारिवारिक परम्परा, कसैका लागि टोलको जिम्मेवारी त कसैका लागि आफ्ना बुबा बाजेले छाडेर गएका कथा ।

इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा हुने पदयात्रामा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ ।

दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौंमा प्रहरीले चोरी, लुटपाट, जुवातास, नक्कली नोट र सवारी दुर्घटनालगायतका जोखिम नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाएको छ । संवेदनशील क्षेत्रमा गस्ती र निगरानीसँगै सीसीटीभी, ड्रोन तथा तालिमप्राप्त कुकुर परिचालन गरिने भएको छ ।

शंखमूलबाट थापाथलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो ।

म्यानपावर व्यवसायीसमेत रहेका पौडेललाई प्रहरीले सिनामंगलबाट पक्राउ गरेको हो ।

मुपात्र, छुमा गणेश, आकाश भैरव र पुलुकिसीको जात्रासहित भक्तपुरमा इन्द्रजात्रा मनाइँदैछ ।

यन्या पुन्हिया म्य प्वा खानेगु जात्रालाई जीवन्तता दिन वीरेन्द्रभक्तले पाँचौं पटक जिब्रो छेडाएर मध्यपुरथिमि नगर परिक्रमा गरेर जात्रा सम्पन्न गरेका छन् ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार वर्षाका कारण सिस्डोल ल्यान्डफिल साइटमा लेदोसहितको पानी बग्न थालेपछि फोहर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो ।

जीवित देवी कुमारी, भैरव र गणेशलाई चढाउन चामलको पिठो, मासको दाल, घिउ, चाकु र विशेष मसला प्रयोग गरी विविध परम्परागत परिकार तयार गरिन्छ ।

रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने उनको प्रस्ताव छ।

वैदेशिक रोजगारीका लागि इजरायल पठाउन सन् २०२४ मा लिइएको परीक्षामा सम्मिलितमध्ये छनोटमा नपरेका उनीहरुबाट दुई करोड ५० लाख ठगी गरेको आरोपमा रामेछापका भरत चौलागाईँ र दोलखाकी बालिका सिवाकोटी पक्राउ परेका हुन् ।

भक्तपुरको चाँगुनारायण–२ स्थित ४८ कित्ता जग्गा हकबन्दी कायम भई बिक्री–वितरण गर्न नमिल्ने अवस्थाको जानकारी हुँदाहुँदै बिक्री गर्ने भन्दै बैना कागज गरी ठगी गरेको आरोपमा किरण वैद्यलाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि बुद्धजयन्ती र महाशिवरात्रिका दिन वर्षमा दुईपल्ट खोलिँदै आएकामा तीजमा व्रत बसेका सर्वसाधारणलाई दर्शनका लागि सहज तुल्याउन आज बिहानदेखि मन्दिर खुला गरिएको हो ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तीन दशकअघि सुरु भएका सहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेकाले वर्षाको पानीलाई जमिनमै पुनर्भरण गर्ने उद्देश्यले यस्तो अभियान चलाइने बताइन् ।

काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई प्रविधिको प्रयोग बढाउनुपर्ने बताए ।

कलाकार मदनकृष्ण श्रेष्ठले चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तिन सक्ने भन्दै वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न सुझाव दिएका छन् ।

बाहिरबाट हेर्दा फल्चा बस्ने वा ओत लाग्ने सामान्य ठाउँजस्तो देखिए पनि त्यसको संरचनाभित्र काठमाडौंका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको कलाकार हरिवंश आचार्यले बताए ।

सूर्यविनायक नगरपालिका-३ ब्रम्हनगर र भक्तपुर नगरपालिका-२ ईताछेबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरको बैठकमा बाढीपछि हराएकाहरुको खोजी जारी रहेको जनाइयो ।

महानगरले संविधान दिवस २०८३ को अवसर पारेर ३ असोजदेखि काठमाडौं उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा गर्न लागेको हो ।

नयाँ बानेश्वर चोकमा जथाभावी बाटो नकाट्न आग्रह गर्दै आकाशे पुलबाट बाटो काट्न भनेकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले जुम्लाका २७ वर्षीय राज कठायतलाई पक्राउ गरेको छ ।

मेयर्स फोरमले यही भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत घोर आपत्ति जनाएको छ।

काठमाडौं महानगरपालिकाको सहयोगमा सिफलचौर नजिकैको मन्दिरलाई पुनर्जीवन दिइएको हो ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611