पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा म्याग्दीका दुई युवकको मृत्यु
कास्की । पोखरामा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा म्याग्दीका दुई युवकको ज्यान गएको हो । पोखरा महानगरपालिका–५ जिरो किलो नजिक दिउँसो...