३० असोजसम्म साट्ने भनिए पनि बुधबारसम्म मात्रै लागू हुने नेपाल एलपी ग्यास उद्योग संघले बताएको छ भने दसैंसम्म उपभोक्तलाई ग्यास सहज बनाउने तयारी थालिएको नेपाल आयल निगमको दाबी छ ।
दसैंमा घर जाने यात्रुको भीडले उपत्यकामा केही दिनयता ट्राफिक जाम बढे पनि व्यवस्थापन भइरहेको ट्राफिक प्रहरीको दाबी छ । सडकमा देखिएको सकसका कारण यात्रुलाई गन्तव्यमा पठाउन समस्या भएको यातायात व्यवसायी राष्ट्रिय महासंघको गुनासो छ ।
बाढी प्रभावित क्षेत्रमा बैंकहरूद्धारा २ अर्ब ४२ करोड बराबरको ऋण प्रवाह
राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा दुर्गम क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो र पर्याप्त हुने अपेक्षा गरिएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो नजिकको डिलरमा गई ग्यास खरिद गर्न पनि आग्रह गरेको छ ।
सोमबार ४ अंकले बढेर बन्द भएको नेप्सेमा मंगलबार पनि सोही बराबरकै सुधार भएको हो
भिसा प्रक्रियाका कारण नेपाली पर्यटक र ट्राभल एजेन्सीले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको भन्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले भिसा प्रक्रियासँग जोडिएका व्यावसायिक अभ्यासको पारदर्शी र निष्पक्ष समीक्षा गर्नसमेत माग गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुनेछन्। त्यहाँ उनले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ।
चितवनको प्रकृति, पोखराको हिमाली सौन्दर्य र लुम्बिनीको धार्मिक महत्त्वलाई जोडेर पर्यटकको संख्या तथा बसाइ अवधि बढाउने लक्ष्य राखिएको छ।
रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनअटर विमानले उडान भर्दै आएको छ ।
सरोकारवाला भन्छन्– ‘यस अवधिमा तीज, दसैं, तिहार, छठजस्ता चाड पर्ने भएकाले अरू बेलाको तुलनामा बढी खर्च हुन्छ, रेमिट्यान्स आप्रवाह पनि बढ्छ’
बक्यौता नतिरेका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलायन्सको हिउँदे उडान तालिका स्वीकृत गरेको छैन । हिमालयले अब बाँकी बक्यौता ४२ करोड ९० लाख रुपैयाँ रहन्छ ।
बढ्दो उत्पादन लागत, विद्युत् महसुलको भ्याट र प्रक्रियागत जटिलता घटाई पूर्वाधार तथा निर्यात प्रवर्द्धनमा जोड दिन उद्योग संगठन मोरङले आग्रह गरेको छ।
चार वर्षसम्म कृषक पाठशालामा पशुपालनका सिप सिकेका सिन्धुलीका ५६ जना किसानले 'दीक्षान्त टोपी' लगाएर प्रमाणपत्र पाएका छन् । यो सफलतासँगै आफूहरूमा आधुनिक दुग्धपालन, पशु हेरचाह र वित्तीय व्यवस्थापनका सिपसँगै आत्मनिर्भर बन्ने आत्मविश्वास पनि बढेको उनीहरूले बताए ।
भारतबाट जिटुजी प्रक्रियामार्फत खरिद गरिएको युरिया र डिएपीमध्ये एक महिनायता १३ हजार ७६१ टन वीरगन्ज आइपुगेको छ।
करिब एक दशकदेखि कम्पनीमा कार्यरत सरिक बोगटीले नोभेम्बरदेखि पूर्ण अधिकारसहित नेपाल कार्यालयको नेतृत्व सम्हाल्ने छन् ।
गत वर्षको दसैंमा खसीको मासु प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा बिक्री भएको थियो । अहिले यसको मूल्य प्रतिकिलो १६ सयदेखि १७ सय रुपैयाँ पुगेको छ ।
संखुवासभामा निर्माणाधीन आयोजनाको उत्पादनतर्फ ७७.५ प्रतिशत र प्रसारणलाइनतर्फ ६० प्रतिशत काम सकिएपछि लगानी बोर्डले नयाँ समयसीमा तोकेको हो।
दसैंका बेला ग्यास अभाव झेलिरहेका उपभोक्तालाई सहज बनाउन नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा वितरण केन्द्र थप गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा रहेकाे छ ।
नेपालमा कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा सात तहसम्मका बिचौलिया संलग्न हुन्छ, जसकारण उपभोक्ता मूल्य किसानले पाउने मूल्यभन्दा सात गुणासम्म महागो हुने सरकारी प्रतिवेदनको निष्कर्ष
दसैंको समयमा ग्यास अभाव झेलिरहेका उपभोक्तालाई सहज बनाउन सुरु गरिएको व्यवस्थाअन्तर्गत पहिलो दिनमै फरक कम्पनीका ३ हजार ७५ सिलिन्डर साटिएका हुन् ।
करिब तीन महिनाको बजेट शून्यतापछि आएको प्रस्तावमा सडक, सिँचाइ र खानेपानीलाई प्राथमिकता दिइए पनि स्रोत व्यवस्थापन स्पष्ट छैन।
पाँच वर्षदेखि चिनियाँ बजारबाट वयस्क च्याङ्ग्रा नआएपछि हिमाली जिल्लासहित वीरेन्द्रनगर र नेपालगन्जका बजारमा यस वर्ष आपूर्ति घटेको छ।
चाडबाडमा हवाई यात्रुको चाप बढ्दा भाडा पनि महँगिने गरेको छ । हवाई भाडा दूरीका आधारमा तय हुन्छ कि माग र आपूर्तिका आधारमा ? एयरलाइन्सले आफूखुसी भाडा बढाउन सक्छन् कि सरकारले त्यसमा सीमा तोकेको छ ? ६ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।
दुई अर्ब रुपैयाँभन्दा बढी लगानीमा बनेको उद्योगले पहिलो चरणमा दैनिक २५ देखि ३५ हजार क्विन्टल उखु प्रशोधन गर्नेछ।
बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, पहुँच सडक तथा पुलमा क्षति गरेको प्रारम्भिक विवरण छ ।
वित्तीय अपराध निगरानी र जोखिम व्यवस्थापनसम्बन्धी भारतीय प्रविधि कम्पनी ‘जाइग्राम’ का निर्देशक अनुजित वर्माले ग्रे लिस्टको जोखिमबाट बच्न नेपालले प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका हुन् ।
मलेसिया आफ्नो निर्णयमा अडिग रहादा र सूचीकृत कम्पनीका मागपत्रको प्रमाणीकरणमा नेपालले रोक लगाउादा मलेसियामा नेपाली श्रमिक भर्ना प्रक्रिया अन्योलमा
सरकारले केही नीतिगत परिवर्तन गरे पनि लगानीकर्ता त्यसप्रति आश्वस्त हुन सकेका छैनन्