Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4000 Indexed in Feed
Read Count 47775 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

4000 stories
एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्ने National (Nepal)
National (Nepal)
2w ago

एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्ने

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् किसान Business & Economy
Business & Economy
2w ago

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् किसान

१७ कात्तिक, भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन् । धान …

#धान #किसान #मौसम
८० वर्षे वृद्धको सुपारीखेती Business & Economy
Business & Economy
2w ago

८० वर्षे वृद्धको सुपारीखेती

१७ कात्तिक, सुनसरी । उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन् । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको …

#बगान #सुपारी #कार्की
क्यालिफोर्नियाका २० हजार मत गणना नगर्न ट्रम्प प्रशासनले गरेको माग सर्वोच्च अदालतबाट अस्वीकार National (Nepal)
National (Nepal)
2w ago

क्यालिफोर्नियाका २० हजार मत गणना नगर्न ट्रम्प प्रशासनले गरेको माग सर्वोच्च अदालतबाट अस्वीकार

१७ कात्तिक, काठमाडौं । क्यालिफोर्नियामा गैरनागरिकले मतदान गरेको हुनसक्ने भन्दै करिब २० हजार मतपत्र अलग राख्न डोनाल्ड ट्रम्प प्रशासनले गरेको माग अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अमेरिकामा मध्यावधि निर्वाचन हुनुभन्दा एक दिनअघि सर्वोच्च अदालतले …

#सर्वोच्च-अदालत #ट्रम्प #प्रशासन
प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन Business & Economy
Business & Economy
2w ago

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

१७ कात्तिक, काठमाडौं । बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् । किसानका खेतसम्म पर्याप्त पानी पुर्याउने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले धानबालीलाई …

#सिँचाइ #नहर #प्रणाली
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर Business & Economy
Business & Economy
2w ago

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ १५ पैसा पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर भने १५१ रुपैयाँ ५५ पैसा …

#पैसा #एकको #बिक्रीदर
खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने Sports
Sports
2w ago

खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने

१६ कात्तिक, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने एएफसी अवार्ड्समा सहभागी हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका छन् । एएफसीको निमन्त्रणामा मन्त्री पोखरेल थाइल्यान्ड जान लागेको राखेप स्रोतले …

#एएफसी #पोखरेल #थाइल्यान्ड
काठमान्डु गोर्खाजका ‘म्याच विनर’ रासिद र करण Sports
Sports
2w ago

काठमान्डु गोर्खाजका ‘म्याच विनर’ रासिद र करण

१६ कात्तिक, काठमाडौं । सोमबार नेपाल प्रिमियर लिग (एनपीएल) सबैको नजर अस्ट्रेलियन महान् खेलाडी डेभिड वार्नरमा थियो । आइतबार राति काठमाडौं आइपुगेका उनी एनपीएल खेल्न आउने अहिलेसम्मकै सबैभन्दा ठूला नाम थिए । अस्ट्रेलियाका लागि तीन पटक …

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
चितवन राइनोज : तीन खेलमा दुई कप्तान, दुई फरक नतिजा Technology
Technology
2w ago

चितवन राइनोज : तीन खेलमा दुई कप्तान, दुई फरक नतिजा

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले फरक कप्तानको नेतृत्वमा खेलेका पछिल्ला दुई खेलमा फरक नतिजा बेहोरेको छ। पहिलो खेलमा रवि बोपाराको कप्तानीमा विराटनगर किङ्सलाई हराएको चितवनले सिकन्दर राजाको नेतृत्वमा …

#एनपीएल #प्रिमियर-लिग #चितवन
उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद National (Nepal)
National (Nepal)
2w ago

उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद

१६ कात्तिक, काठमाडौं । उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले विशेष सूचनाका आधारमा ठूलो संखयामा गाँजा बरामद भएको हो । उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्रि …

#गाँजा #बरामद #उदयपुर
६२ वर्षको उमेरमा पाइन् शान्तिदेवीले नागरिकता National (Nepal)
National (Nepal)
2w ago

६२ वर्षको उमेरमा पाइन् शान्तिदेवीले नागरिकता

१६ कात्तिक, रुकुमपूर्व । ६२ वर्षको उमेरसम्म नागरिकताविहीन जीवन बिताएकी रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले अन्तत: नेपाली नागरिकता प्राप्त गरेकी छन् । २०२१ सालमा जन्मिएकी नेपालीले जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् । नागरिकता …

#नागरिकता #रुकुमपूर्व #शान्तिदेवी
Build #2612