Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4003 Indexed in Feed
Read Count 47858 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

4003 stories
उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद National (Nepal)
National (Nepal)
2w ago

उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद

१६ कात्तिक, काठमाडौं । उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले विशेष सूचनाका आधारमा ठूलो संखयामा गाँजा बरामद भएको हो । उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्रि …

#गाँजा #बरामद #उदयपुर
६२ वर्षको उमेरमा पाइन् शान्तिदेवीले नागरिकता National (Nepal)
National (Nepal)
2w ago

६२ वर्षको उमेरमा पाइन् शान्तिदेवीले नागरिकता

१६ कात्तिक, रुकुमपूर्व । ६२ वर्षको उमेरसम्म नागरिकताविहीन जीवन बिताएकी रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले अन्तत: नेपाली नागरिकता प्राप्त गरेकी छन् । २०२१ सालमा जन्मिएकी नेपालीले जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् । नागरिकता …

#नागरिकता #रुकुमपूर्व #शान्तिदेवी
दशौँ राष्ट्रिय खेलकुदको लागि कर्णाली तयार, ३० दिने काउन्टडाउन शुरु World News
World News
2w ago

दशौँ राष्ट्रिय खेलकुदको लागि कर्णाली तयार, ३० दिने काउन्टडाउन शुरु

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेत केन्द्र बनाएर हुने दशौँ राष्ट्रिय खेलकुद सुरु हुन अब ३० दिन बाँकी छ । सोमबारदेखि दशौँ राष्ट्रिय खेलकुदको ३० दिने काउन्टडाउन सुरु भएको हो । शिक्षा तथा खेलकुद मन्त्री सस्मीत पोखरेलले दशौँ …

#खेलकुद #दशौँ #कर्णाली
कैफियत भेटिएका तीन प्रस्तावित राजदूत संसदीय सुनुवाइबाट रोकिए Politics & Governance
Politics & Governance
2w ago

कैफियत भेटिएका तीन प्रस्तावित राजदूत संसदीय सुनुवाइबाट रोकिए

१६ कात्तिक, काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि प्रस्ताव गरेका राजदूतमध्ये तीन जना प्रस्तावित राजदूत संसदीय सुनुवाइको प्रक्रियामै रोकिएका छन् । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेल स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान …

#प्रस्तावित #राजदूत #संसदीय
एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीलाई बिदाइ Sports
Sports
2w ago

एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीलाई बिदाइ

पोखरा । यही नोभेम्बर ५ देखि १४ सम्म ओमनमा हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने  नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीलाई पोखरा महानगरपालिकाले बिदाइ गरेको छ । नगरप्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतले …

#पोखरा #बिदाइ #एसिया
मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग बसिन् सर्वोच्चकी न्यायाधीश सुवेदी National (Nepal)
National (Nepal)
2w ago

मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग बसिन् सर्वोच्चकी न्यायाधीश सुवेदी

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी सोमबार मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी छन् । इनम सापकोटा प्रकरणमा आफ्नो नाम पनि जोडिएको र सामाजिक सञ्जालमा आफ्नो नाम लिएर प्रश्नहरू उठेको भन्दै उनी मुद्दाको सुनुवाइ …

#सर्वोच्च-अदालत #नाम #सुनुवाइ
रेमिट्यान्स खर्च नहुँदा निक्षेप-जीडीपी अनुपात १२९ प्रतिशत Business & Economy
Business & Economy
2w ago

रेमिट्यान्स खर्च नहुँदा निक्षेप-जीडीपी अनुपात १२९ प्रतिशत

१६ कात्तिक, काठमाडौं । वित्तीय प्रणालीको निक्षेप कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा २९ प्रतिशत बढी छ । रेमिट्यान्स आप्रवाहको तुलनामा उपभोग र बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी नबढ्दा वित्तीय प्रणालीमा निक्षेप थुप्रिएको हो । नेपाल …

#निक्षेप #वित्तीय #प्रणाली
कहाँ पुग्यो गल्छी-रसुवागढी सडक ट्र्याक खोल्ने काम ? Politics & Governance
Politics & Governance
2w ago

कहाँ पुग्यो गल्छी-रसुवागढी सडक ट्र्याक खोल्ने काम ?

१६ कात्तिक, काठमाडौं । १० भदौको प्रलयकारी बाढीले क्षतविक्षत बनाएको गल्छी-रसुवागढी सडकमा अहिले विभिन्न खण्डमा ट्र्याक खोल्ने काम जारी छ । सडक विभागका अनुसार स्याफ्रुुबेँसीसम्म ट्र्याक खुलेको छ । सोही  विन्दुमा बेलिब्रिज जडानका लागि फाउन्डेसन निर्माणको …

#ट्र्याक #गल्छी #रसुवागढी
सुदूरपश्चिमको दोस्रो जित National (Nepal)
National (Nepal)
2w ago

सुदूरपश्चिमको दोस्रो जित

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ । चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिम रोएल्सले १६.४ ओभरमा ५ विकेट गुमाएर १३१ रन …

#एनपीएल #प्रिमियर-लिग #चितवन
इनमसँग जोडिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारले बनायो समिति National (Nepal)
National (Nepal)
2w ago

इनमसँग जोडिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारले बनायो समिति

१६ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । एशोसियसनले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा छ सदस्यिय समिति गठन गरेको …

#बार #गठन #इनम
२ सहसचिवलाई २ दिन थुनेर प्रधानमन्त्री कार्यालयले सुनकोशी मरिण ठेक्का रद्द गराउनुको अन्तर्य Politics & Governance
Politics & Governance
2w ago

२ सहसचिवलाई २ दिन थुनेर प्रधानमन्त्री कार्यालयले सुनकोशी मरिण ठेक्का रद्द गराउनुको अन्तर्य

१६ कात्तिक, काठमाडौं । सिँचाइ विभाग अन्तर्गत आयोजना अनुगमन गर्न महानिर्देशक दिनेश रजौरिया सिरहा पुगेका थिए । सुनसरी-मोरङ, मागमती सिँचाइ आयोजना लगायत अवलोकन गर्ने, छठका बेला तराईमा पोखरीको अवस्थाबारे अध्ययन गर्न भन्दै उनी त्यता पुगेका थिए …

#सिँचाइ #आयोजना #पुगे
Build #2612