Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3060 Indexed in Feed
Read Count 11370 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

557 stories
कृष्णप्रसाद यादवको मुख्यमन्त्री पद : एमालेकै कारण जुर्‍यो, एमालेकै कारण गुम्यो Politics & Governance
Politics & Governance
4h ago

कृष्णप्रसाद यादवको मुख्यमन्त्री पद : एमालेकै कारण जुर्‍यो, एमालेकै कारण गुम्यो

२८ कात्तिक, जनकपुरधाम । विश्वासको मत पाउने अवस्था नदेखिएपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामाको घोषणा गरे । राजीनामा दिँदा यादवले साधु र गधाको कथा सुनाए । भोजपुरीमा सुनाएको कथाको भाव थियो- …

#यादव #कथा #साधु
कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै Politics & Governance
Politics & Governance
6h ago

कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गरेको निर्णयअनुसार …

#हामी #अभियान #कांग्रेस
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ Politics & Governance
Politics & Governance
7h ago

कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए । घिमिरेले उनी पक्राउ परेको …

#परे #कांग्रेस #उमेश
ओलीको चेतावनी– पार्टीमै बसेर अन्य दललाई मत दिनेलाई कारबाही हुन्छ Politics & Governance
Politics & Governance
7h ago

ओलीको चेतावनी– पार्टीमै बसेर अन्य दललाई मत दिनेलाई कारबाही हुन्छ

२८ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गरिने चेतावनी दिएका छन् । एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई …

#केपी-ओली #कारबाही #रहेर
जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता Politics & Governance
Politics & Governance
7h ago

जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता

२८ कात्तिक, अन्ताल्या (टर्किए) । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजाति समुदायका अधिकार, पहिचान, संस्कृति र पुख्र्यौली थातथलोको संरक्षणका मुद्दा राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी …

#जलवायु #आदिवासी #जनजाति
पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने Politics & Governance
Politics & Governance
7h ago

पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव …

#रवि-लामिछाने #विवाद #रास्वपा
झुटो आश्वासन दिएर राजनीति गर्दैनौं, जति बोल्छौं, त्यति गर्छौं : सभापति लामिछाने Politics & Governance
Politics & Governance
7h ago

झुटो आश्वासन दिएर राजनीति गर्दैनौं, जति बोल्छौं, त्यति गर्छौं : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताको जीवनमा परिवर्तन ल्याउनु नै आफूहरूको पहिलो जिम्मेवारी रहेको दाबी गरेका छन् । शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा …

#रवि-लामिछाने #जति #त्यति
अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र Politics & Governance
Politics & Governance
7h ago

अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र

२८ कात्तिक, महोत्तरी । महोत्तरीको गौशाला बजारस्थित अतिक्रमित सरकारी जग्गा खाली गराउन नगरपालिकाले आवश्यक सुरक्षा व्यवस्थाको माग गर्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेको छ । गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले शुक्रबार प्रधानमन्त्री शाहलाई पत्र लेख्दै …

#बालेन-शाह #गौशाला #पत्र
अर्ली इलेक्सनको निर्णय बदर गरी नियमित निर्वाचन गर्ने एन्फाको निर्णय Politics & Governance
Politics & Governance
8h ago

अर्ली इलेक्सनको निर्णय बदर गरी नियमित निर्वाचन गर्ने एन्फाको निर्णय

२८ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले संघको विधानमा व्यवस्था भएबमोजिम नियमित अधिवेशनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बसेको बहुमत सदस्यहरूको बैठकले अर्ली इलेक्सन गर्ने १६ पुसको निर्णय …

#एन्फा #संघ #नियमित
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान, मंसिर ४ गतेसम्मको समय Politics & Governance
Politics & Governance
8h ago

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान, मंसिर ४ गतेसम्मको समय

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको …

#गठन #पेस #आह्वान
शशांक कोइराला भन्छन्– पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव छ Politics & Governance
Politics & Governance
8h ago

शशांक कोइराला भन्छन्– पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव छ

२८ कात्तिक, चरिकोट । कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहका १५ औँ नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव भएको बताएका छन् । शनिबार देउवा पक्षको दोलखा जिल्ला अधिवेशन उद्घाटन …

#शेरबहादुर-देउवा #कोइराला #एकता
अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली Politics & Governance
Politics & Governance
9h ago

अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचनको तयारीलाई गम्भीर …

#प्रतिनिधि-सभा #केपी-ओली #निर्वाचन
Page 1 of 47 Next →
Build #2612