भ्रष्टाचारीलाई हराउने अभियान चलाउँदै प्रेमध्वज
भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामाले आगामी स्थानीय निर्वाचनमा भ्रष्टाचारीलाई हराउन भक्तपुर र काभ्रेमा अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।
भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामाले आगामी स्थानीय निर्वाचनमा भ्रष्टाचारीलाई हराउन भक्तपुर र काभ्रेमा अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।
४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा आयोगले यस्तो तालिका प्रस्ताव गरेको हो। निर्वाचन आयोगमा जारी …
४ मंसिर, काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शिर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रवार निर्वाचन आयोग आयोजित छलफल कार्यक्रममा बोल्ने क्रममा शिर्ष तहका नेताहरूले स्थानीय र …
४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाच्न आयोग पुगेर छलफलमा नबसी निस्किएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न बोलाएको छ । छलफलमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका …
एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनका लागि तयारीमा रहन भन्दै कहीँकतै विगतमा कमजोरी भएका रहेछन् भने हतारहतार मिलाउन निर्देशन दिए ।
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै भन्ने विषयमा छलफलपछि आधिकारिक धारणा तय गर्ने भएको छ। स्थानीय तहको निर्वाचन तयारीबारे छ...
एकै पटक हुन्छ प्रदेश र स्थानीय निर्वाचन ? #okreels #onlinekhabar #nepalelection #localelection
४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरेका छन् । स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्डले यो विषय राखेका …
आयोगले प्रदेशको पनि सँगै निर्वाचन गर्ने विषयमा समेत दलहरुसँग धारणा मागिरहेको छ । २०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदै छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्षनेता...
भिक्टोरिया राज्यमा यही महिनाको २८ तारिख शनिबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा लिबरल पार्टीबाट उनी राज्यको नर्दन मेट्रोपोलिटन क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।
काठमाण्डौ । निर्वाचन आयोगले स्थायी ठेगानाभन्दा बाहिर बसोबास गरिरहेका नेपाली नागरिकलाई समेत मतदानमा सहभागी गराउने...
काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने बैठकबाट बाहिरिएका छन् । छलफलमा सहभागी हुन आयोग पुगेका ओली शीर...
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार पाँच वर्षमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै निर्वाचनको तयारीमा जुट्न पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे ।
निर्वाचन आयोगले आगामी स्थानीय तह र प्रदेश सभाको निर्वाचनको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका नेताहरूलाई शुक्रबार आयोगमा बोलाएको थियो। बिहान साढे ११ बजेका लागि डाकिएको बैठकमा सबभन्दा पहिला नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुगेका थिए। आयोगको दलीय हैसियतका आधारमा सिट प्लानिङ गरेको थियो। प्रमुख आयुक्त र आयुक्तहरूको दायाँतर्फ सबभन्दा ठूलो...
स्थानीय तह निर्वाचन सम्बन्धी विषयमा छलफल गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्।
शुक्रबार बिहान साढे ११ बजे हुने छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिलाई आयोगको कार्यालयमा आमन्त्रण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
थापाले निर्वाचनको विषयमा सरकारले आफ्नो धारणा र प्रस्ताव स्पष्ट रूपमा राखेपछि मात्रै राजनीतिक दलहरूबीच छलफल हुन सक्ने बताए।