Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4000 Indexed in Feed
Read Count 47720 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 15 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

4000 stories
पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा National (Nepal)
National (Nepal)
2w ago

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

१७ कात्तिक, गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी …

#खण्ड #पोखरा #मुग्लिन
एल निनोका कारण बोलिभियामा आपत्काल घोषणा Science & Climate
Science & Climate
2w ago

एल निनोका कारण बोलिभियामा आपत्काल घोषणा

१७ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनको प्रभावसँगै एल निनो मौसमी प्रणालीका कारण खडेरी र बाढीको जोखिम बढेपछि बोलिभियाले देशव्यापी आपत्काल घोषणा गरेको छ । एल निनोका कारण उत्पन्न प्राकृतिक विपत्तिको सामना गर्न आवश्यक स्रोतसाधन परिचालन गर्ने …

#जलवायु #निनो #बोलिभिया
चुम्लिङटारको सिद्धार्थ रिभरसाइडमा रेस्टुरेन्ट सेवासँगै आवास र मनोरञ्जनका सुविधा विस्तार Politics & Governance
Politics & Governance
2w ago

चुम्लिङटारको सिद्धार्थ रिभरसाइडमा रेस्टुरेन्ट सेवासँगै आवास र मनोरञ्जनका सुविधा विस्तार

१७ कात्तिक, चितवन । पृथ्वी राजमार्ग हुँदै काठमाडौं, पोखरा र पश्चिम नेपालका विभिन्न शहरमा यात्रा गर्नेहरूका लागि चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्ट विश्रामस्थलका रूपमा परिचित हुँदै गएको छ । काठमाडौं र पोखराको बीचतिर पर्ने चितवनको चुम्लिङटार …

#चितवन #चुम्लिङटार #सिद्धार्थ
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा Politics & Governance
Politics & Governance
2w ago

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा

१७ कात्तिक, काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ। दुवै पार्टीबीच मंगलबार दिउँसो १ बजे कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घोषणा गर्ने कार्यक्रम छ। …

#कम्युनिस्ट #नेतृत्व #भुजेल
सातै प्रदेशका अर्थमन्त्रीको साझा माग : अनुदान कटौती रोक, अधिकार हस्तान्तरण गर Politics & Governance
Politics & Governance
2w ago

सातै प्रदेशका अर्थमन्त्रीको साझा माग : अनुदान कटौती रोक, अधिकार हस्तान्तरण गर

१७ कात्तिक, सुर्खेत । सातै प्रदेशका अर्थमन्त्रीहरूले संघीय सरकारले उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान शतप्रतिशत हस्तान्तरण गर्न माग गरेका छन् । बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलनमा कमी आएको कारण देखाउँदै बीचमै कटौती गर्ने प्रवृत्ति …

#संघीय #वित्तीय #सातै
गगन-विश्वको अग्निपरीक्षा World News
World News
2w ago

गगन-विश्वको अग्निपरीक्षा

१५ औँ महाधिवेशनबाट करिव ९५ प्रतिशत मतका साथ पुनः सभापति निर्वाचित भएपछि गगन थापाले असोज ३१ गते फूलपातीका दिन शपथग्रहण गर्दै कांग्रेसको रूपान्तरण गरी जनताको विश्वास जित्ने पार्टी बनाउने घोषणा गरेका छन् । आफ्नो राजनीतिक …

#गगन-थापा #महाधिवेशन #कांग्रेस
सरकारविरुद्ध विपक्षी मोर्चा कस्दै कांग्रेस Politics & Governance
Politics & Governance
2w ago

सरकारविरुद्ध विपक्षी मोर्चा कस्दै कांग्रेस

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका पछिल्ला काम–कारबाहीविरुद्ध संसद्भित्र र बाहिर रहेका विपक्षी दलहरूलाई एकजुट बनाउन कसरत थालेको छ । केन्द्रीय कार्यसमिति बैठकमार्फत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने संकेत …

#विपक्षी #कांग्रेस #प्रतिपक्षी
सुन्दरीजलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु World News
World News
2w ago

सुन्दरीजलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । काठमाडौंको सुन्दरीजलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । गएराति भएको दुर्घटनामा इटहरीका ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको हो । बागमती …

#मोटरसाइकल #मृत्यु #काठमाडौं
पर्यटनमन्त्री पौडेल लण्डनमा, वर्ल्ड ट्राभल मार्केटमा नेपालबाट ३३ स्टल National (Nepal)
National (Nepal)
2w ago

पर्यटनमन्त्री पौडेल लण्डनमा, वर्ल्ड ट्राभल मार्केटमा नेपालबाट ३३ स्टल

१७ कात्तिक, लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) लन्डन आइपुगेका छन् । मन्त्री पौडेल पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै …

#पौडेल #लन्डन #पर्यटन
बेलायतको पीआर नियममा व्यापक परिवर्तन, हजारौं नेपाली समेत प्रभावित हुने World News
World News
2w ago

बेलायतको पीआर नियममा व्यापक परिवर्तन, हजारौं नेपाली समेत प्रभावित हुने

१७ कात्तिक, लन्डन । बेलायत सरकारले स्थायी बसोबास (पीआर) सम्बन्धी बहुप्रतिक्षित नयाँ नियम घोषणा गरेको छ । बेलायती गृहमन्त्री सबाना महमुदले सोमबार संसदमा स्थायी बसोबास अर्थात आइएलआर (इन्डिफिनिट लिभ टु रिमेन) भिजा लिन चाहने आप्रवासीका लागि …

#बसोबास #नियम #बेलायत
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ National (Nepal)
National (Nepal)
2w ago

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर १६ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले कर्तव्य ज्यान …

#कर्तव्य #ज्यान #फरार
अमेरिकामा आज मध्यावधि निर्वाचन, ट्रम्पका लागि किन महत्वपूर्ण ? Politics & Governance
Politics & Governance
2w ago

अमेरिकामा आज मध्यावधि निर्वाचन, ट्रम्पका लागि किन महत्वपूर्ण ?

१७ कात्तिक, काठमाडौं । अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा हुन लागेको यो निर्वाचनलाई उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ । यस निर्वाचनबाट अमेरिकी संसद् …

#निर्वाचन #ट्रम्प #अमेरिका
Build #2612