Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3982 Indexed in Feed
Read Count 46559 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3982 stories
पर्यटन मेलामा भाग लिन पर्यटनमन्त्री पुगे लन्डन Politics & Governance
Politics & Governance
2w ago

पर्यटन मेलामा भाग लिन पर्यटनमन्त्री पुगे लन्डन

१८ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ पर्यटन मेलामा भाग लिन लन्डन पुगेका छन् । उनी ‘वर्ल्ड ट्राभल मार्केट’ (डब्लूटीएम) मा भाग लिन लन्डन पुगेका हुन् । बेलायतको राजधानी लन्डनमा नोभेम्बर …

#लन्डन #पर्यटन #मेला
प्रहरीको ३४औं आईजीपी बनेका मनोज केसी को हुन् ? National (Nepal)
National (Nepal)
2w ago

प्रहरीको ३४औं आईजीपी बनेका मनोज केसी को हुन् ?

१८ कात्तिक, काठमाडौं । सरकारले दानबहादुर कार्कीलाई जिम्मेवारी मुक्त गरेपछि एआईजी डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक बनेका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुखमा रहेका एआईजी मनोज केसीलाई …

#मन्त्रिपरिषद् #केसी #आईजीपी
रिलिजअघि नै बक्स अफिसमा सुनामी ल्याउँदै ‘रामायण’, एड्भान्स बुकिङबाट १०० करोड नजिक World News
World News
2w ago

रिलिजअघि नै बक्स अफिसमा सुनामी ल्याउँदै ‘रामायण’, एड्भान्स बुकिङबाट १०० करोड नजिक

रणवीर कपुर अभिनीत फिल्म ‘रामायण: पार्ट वन’ प्रदर्शनमा आउन अब एक दिन मात्र बाँकी छ । नोभेम्बर ५ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको यस फिल्मले रिलिजअघि नै भारतीय बक्स अफिसमा ठूलो हलचल मच्चाएको छ …

#फिल्म #प्रदर्शन #रिलिजअघि
सेयर बजारमा कारोबार बढ्यो, दुई पुनर्बीमामा आकर्षण Business & Economy
Business & Economy
2w ago

सेयर बजारमा कारोबार बढ्यो, दुई पुनर्बीमामा आकर्षण

१८ कात्तिक, काठमाडौं । अघिल्लो दिन ६.६२ अंक बढेको सेयर बजार बुधबार जम्मा १.४० अंक बढेको छ । यो सामान्य वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ । अघिल्लो दिन …

#शेयर-बजार #अंक #बढे
साना क्यासिनोलाई अब स्तरोन्नति सुविधा National (Nepal)
National (Nepal)
2w ago

साना क्यासिनोलाई अब स्तरोन्नति सुविधा

१८ कात्तिक, काठमाडौं । नेपालमा सञ्चालित साना क्यासिनोले अब स्तरोन्नति हुन चाहे तोकिएको मापदण्ड पूरा गरी सोही प्रक्रियामा जान सक्ने भएका छन् । सरकारले क्यासिनो नियमावली संशोधन गरी सोही सुविधा उपलब्ध गराएको छ । पर्यटन विभागका …

#क्यासिनो #गरी #स्तरोन्नति
नेकपा एमाले मधेश सरकारमा फर्किन लागेको हो ? Politics & Governance
Politics & Governance
2w ago

नेकपा एमाले मधेश सरकारमा फर्किन लागेको हो ?

१८ कात्तिक, जनकपुरधाम । मधेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपर्ने समय अब १० दिन मात्र बाँकी छ । नेपाली कांग्रेस नेतृत्वको मधेश सरकार अहिलेसम्म अल्पमतमा छ । यद्यपि, मुख्यमन्त्री यादव आफ्नै नेतृत्वको सरकार टिकाउने …

#यादव #मधेश #मुख्यमन्त्री
हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन Business & Economy
Business & Economy
2w ago

हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन

१८ कात्तिक, काठमाडौं । मंगलबार सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर जुधेको घटना छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ । मंगलबार फेरिचेमा एयर डाइनेस्टीको दर्ता नम्बर ‘९एन-एओडी’ र फिस्टेल एयरको ‘९एन-एजेआर’ हेलिकप्टर एकापसमा ठोक्किएका …

#हेलिकप्टर #छानबिन #गठन
कांग्रेसले डाक्यो शीर्ष नेताहरूको बैठक Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसले डाक्यो शीर्ष नेताहरूको बैठक

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ। पछिल्लो समसामयिक घटनाका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। 'समसामयिक विषयमा छलफल गर्न बैठक बस्दैछ। बैठक केहीबेरमा बस्दैछ।' बैठकमा सभापति, …

#कांग्रेस #बोलाए #समसामयिक
ललितपुरका मासु पसल र वधशालालाई प्रशासनको निर्देशन- अनिवार्य अनुमति लिएरमात्र चलाउनू National (Nepal)
National (Nepal)
2w ago

ललितपुरका मासु पसल र वधशालालाई प्रशासनको निर्देशन- अनिवार्य अनुमति लिएरमात्र चलाउनू

१८ कात्तिक, काठमाडौं । सरकारले उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले आगामी १ मंसिरदेखि काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन २०५५’ पूर्णरूपमा लागु गर्न लागेको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय …

#मासु #काठमाडौं #ललितपुर
आईजीपी हटाएकोबारे सरकारका प्रवक्ताले भने- पार्टीबाट पनि निर्देशन आएको थियो Politics & Governance
Politics & Governance
2w ago

आईजीपी हटाएकोबारे सरकारका प्रवक्ताले भने- पार्टीबाट पनि निर्देशन आएको थियो

१८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् । ‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । संवेदनशील विषयमा सरकारले …

#आईजीपी #जिम्मेवारी #पोखरेल
जाडोमा एसी लामो समय बन्द राख्दै हुनुहुन्छ ? ५ कुरामा दिनुहोस् ध्यान Science & Climate
Science & Climate
2w ago

जाडोमा एसी लामो समय बन्द राख्दै हुनुहुन्छ ? ५ कुरामा दिनुहोस् ध्यान

जाडो मौसम सुरु भएसँगै एसीको प्रयोजन ठाउँअनुसार फरक पर्न सक्छ । गर्मी ठाउँ छ भने गर्मीमा दिनरात चल्ने एसी अब धेरै महिनासम्म बन्द अवस्थामा रहन्छ । यदि जाडो ठाउँ छ भने यसको प्रयोग निरन्तर रहन …

#एसी #जाडो #गर्मी
सरकारका प्रवक्ताको जिकिर- ‘दानबहादुर कार्कीलाई कारबाही गरेको होइन’ Politics & Governance
Politics & Governance
2w ago

सरकारका प्रवक्ताको जिकिर- ‘दानबहादुर कार्कीलाई कारबाही गरेको होइन’

१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कारबाही नभई जिम्मेवारी मात्र फेरबदल गरेको जिकिर गरेको छ । मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सो जिकिर गरेका हुन् । आजको मन्त्रिपरिषद बैठकले एआईजी मनोज केसीलाई …

#मन्त्रिपरिषद् #जिकिर #कार्की
Build #2612