Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3983 Indexed in Feed
Read Count 46605 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 15 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3983 stories
सरकारका प्रवक्ताको जिकिर- ‘दानबहादुर कार्कीलाई कारबाही गरेको होइन’ Politics & Governance
Politics & Governance
2w ago

सरकारका प्रवक्ताको जिकिर- ‘दानबहादुर कार्कीलाई कारबाही गरेको होइन’

१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कारबाही नभई जिम्मेवारी मात्र फेरबदल गरेको जिकिर गरेको छ । मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सो जिकिर गरेका हुन् । आजको मन्त्रिपरिषद बैठकले एआईजी मनोज केसीलाई …

#मन्त्रिपरिषद् #जिकिर #कार्की
टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र पाँचौंबाट छैटौंमा झरे Sports
Sports
2w ago

टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र पाँचौंबाट छैटौंमा झरे

१८ कात्तिक, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट छैटौंमा झरेका हुन् । …

#२०आई #वरियता #दीपेन्द्र
मिचेल स्टार्क टेस्ट बलिङ वरीयताको शीर्षस्थानमा फर्किए Education & Youth
Education & Youth
2w ago

मिचेल स्टार्क टेस्ट बलिङ वरीयताको शीर्षस्थानमा फर्किए

१८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्क आईसीसी टेस्ट बलिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि स्टार्कले शीर्ष स्थानमा रहेका दक्षिण अफ्रिकी अलराउन्डर मार्को यान्सेनलाई पछि …

#टेस्ट #स्टार्क #स्थान
नवीकरणीय ऊर्जालाई स्थानीय उद्यमशीलतासँग जोड्नुपर्छः ऊर्जामन्त्री श्रेष्ठ Politics & Governance
Politics & Governance
2w ago

नवीकरणीय ऊर्जालाई स्थानीय उद्यमशीलतासँग जोड्नुपर्छः ऊर्जामन्त्री श्रेष्ठ

१८ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । बुधबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै …

#ऊर्जा #नवीकरणीय #उद्यमशीलता
तुषारपछि २४ घण्टा नबित्दै आयुष्मान खुरानालाई धम्की, करोडौँ फिरौतीको माग World News
World News
2w ago

तुषारपछि २४ घण्टा नबित्दै आयुष्मान खुरानालाई धम्की, करोडौँ फिरौतीको माग

बलिउडमा कलाकारमाथि धम्की र आक्रमणका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । अभिनेता तुषार कपूरसँग फिरौती मागिएको खबर बाहिरिएको २४  घण्टा बित्न नपाउँदै अर्का अभिनेता आयुष्मान खुराना पनि धम्कीको निशानामा परेका छन् । आयुष्मानलाई आफूलाई कुख्यात …

#आयुष्मान #धम्की #फिरौती
मापदण्ड विपरीत धुवाँ फाल्ने सवारी चलाउने र फोहोर जलाउनेलाई महानगरले कारबाही गर्ने Technology
Technology
2w ago

मापदण्ड विपरीत धुवाँ फाल्ने सवारी चलाउने र फोहोर जलाउनेलाई महानगरले कारबाही गर्ने

१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै बढ्न सक्ने वायु प्रदूषण मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै प्रदूषण …

#काठमाडौं-महानगर #प्रदूषण #वायु
लिफ्टमा यात्रु फसेपछि अन्नपूर्ण केबुलकार सेवा ठप्प Technology
Technology
2w ago

लिफ्टमा यात्रु फसेपछि अन्नपूर्ण केबुलकार सेवा ठप्प

१८ कात्तिक, काठमाडौं । लिफ्टमा आएको प्राविधिक समस्याका कारण यात्रुहरू फसेपछि पोखरा सराङकोटस्थित अन्नपूर्ण केबुलकार सेवा मंगलबार साँझ करिब एक घण्टासम्म अवरुद्ध भएको छ । मंगलबार (नोभेम्बर ३) साँझ करिब साढे ५ देखि साढे ६ बजेको …

#लिफ्ट #केबुलकार #मंगलबार
२२ वर्षमा साढे ५ गुणाले बढ्यो अदालतमा मुद्दा National (Nepal)
National (Nepal)
2w ago

२२ वर्षमा साढे ५ गुणाले बढ्यो अदालतमा मुद्दा

१८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले अदालतमा मुद्दाको चाप बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलाप सम्बन्धी ऐन संशोधन विधेयकमाथिको छलफलमा बोल्दै उनले अदालतमा मुद्दाको …

#सर्वोच्च-अदालत #साल #चाप
इरानी सभामुखले अमेरिकी चुनावबारे भने- अमेरिकी जनताले युद्धलाई नाईं भने World News
World News
2w ago

इरानी सभामुखले अमेरिकी चुनावबारे भने- अमेरिकी जनताले युद्धलाई नाईं भने

१८ कात्तिक, काठमाडौं । इरानी संसद्‌का सभामुख एमबी गालिबाफले अमेरिकी मध्यावधि चुनावको नतिजाबारे टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'चाहे चेतनाको आवाज होस् या जीविकोपार्जनको प्रश्न, अमेरिकी जनताले युद्धको विरुद्धमा 'नाईँ' भनेका छन्। …

#अमेरिकी #चुनाव #इरानी
बिहान उठ्दा मुखमा तितो स्वाद आउनु कुनै स्वास्थ्य समस्या हो ? Health & Wellness
Health & Wellness
2w ago

बिहान उठ्दा मुखमा तितो स्वाद आउनु कुनै स्वास्थ्य समस्या हो ?

के तपाईंलाई कहिलेकाहीँ बिहान उठ्ने ब्युँझिनेबित्तिकै मुखमा तितो स्वाद महसुस हुन्छ ? धेरैजसो मानिसले यसलाई सामान्य ठानेर बेवास्ता गर्छन् । मुख फोहोर भएको ठान्छन् र ब्रस गरेपछि आफैँ ठीक हुन्छ भनी सोच्ने गर्छन् । तर, …

#मुख #बिहान #तितो
ट्रम्प दुवै सदनमा मध्यावधि चुनाव हारे, डेमोक्रेटिक पार्टीलाई बहुमत Politics & Governance
Politics & Governance
2w ago

ट्रम्प दुवै सदनमा मध्यावधि चुनाव हारे, डेमोक्रेटिक पार्टीलाई बहुमत

१८ कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले हार व्यहोरेको छ। विपक्षी डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत हासिल गरेको छ भने हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन) मा पनि २१८ सिट जितेर बहुमतको …

#डेमोक्रेटिक #बहुमत #चुनाव
मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय National (Nepal)
National (Nepal)
2w ago

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

१८ कात्तिक, काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान …

#मन्त्रिपरिषद् #केसी #महानिरीक्षक
Build #2612