Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3983 Indexed in Feed
Read Count 46634 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3983 stories
सरकारले हटायो आईजीपी कार्की Politics & Governance
Politics & Governance
2w ago

सरकारले हटायो आईजीपी कार्की

१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उनलाई आईजीपी पदबाट मुक्त गर्दै प्रधानमन्त्री मातहत लगिएको …

#मन्त्रिपरिषद् #पदबाट #मातहत
बाराक ओबामाले भने– अमेरिकी जनताले एकताका पक्षमा सन्देश दिए Politics & Governance
Politics & Governance
2w ago

बाराक ओबामाले भने– अमेरिकी जनताले एकताका पक्षमा सन्देश दिए

अमेरिकी मध्यावधि निर्वाचनको प्रारम्भिक परिणाम र रुझानहरूमा कङ्ग्रेसका दुवै सदन (प्रतिनिधि सभा र सिनेट)मा डेमोक्रयाटिक पार्टीले बहुमत हासिल गर्ने सम्भावना देखिएको छ । बहुमतको संकेतपछि पूर्वराष्ट्रपति बाराक ओबामाले ‘एक्स’मार्फत आफ्नो प्रतिक्रिया दिएका छन् । पार्टीका लागि देशव्यापी …

#प्रतिनिधि-सभा #अमेरिकी #ओबा
अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली Business & Economy
Business & Economy
2w ago

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध …

#अनुसन्धान #प्रमाणपत्र #नक्कली
११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै World News
World News
2w ago

११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै

१८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय गणित शिक्षा सम्मेलनको तेस्रो संस्करण आउँदो मंसिरमा काठमाडौंमा आयोजना हुने भएको छ । गणित शिक्षा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित शिक्षा विभागको आयोजनामा मंसिर ११, १२ र १३ गते …

#त्रिभुवन-विश्वविद्यालय #गणित #सम्मेलन
सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ Business & Economy
Business & Economy
2w ago

सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ

१८ कात्तिक, सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको …

#सर्लाही #घुस #मालपोत
यी हुन् ग्लेन म्याक्सवेलका पाँच उत्कृष्ट प्रदर्शन Sports
Sports
2w ago

यी हुन् ग्लेन म्याक्सवेलका पाँच उत्कृष्ट प्रदर्शन

१८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले १४ वर्षभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट मंगलबार सन्न्यास लिए । आक्रामक ब्याटिङ र तीव्र रन गति बनाउने क्षमताका लागि परिचित म्याक्सवेलले अस्ट्रेलियाका लागि तीनै प्रारूपमा खेलेका थिए …

#म्याक्सवेल #अस्ट्रेलिया #प्रारूप
इजरायल सदैव नेपालको हित चाहन्छ : राजदूत बास National (Nepal)
National (Nepal)
2w ago

इजरायल सदैव नेपालको हित चाहन्छ : राजदूत बास

१८ कात्तिक, कर्णाली। नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन्। आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक …

#राजदूत #बास #इजरायल
रुखबाट लडेर एक जनाको मृत्यु Health & Wellness
Health & Wellness
2w ago

रुखबाट लडेर एक जनाको मृत्यु

१८ कात्तिक, काठमाडौं । बारामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा बुधबार बिहान रुखबाट लडेर ६४ वर्षीय ज्ञानबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । थिङ आफ्नै घर नजिक बकाइनोको रुखमा चढी …

#रुख #लडेर #मृत्यु
प्रत्यक्षतर्फ नौ सिटमा सीमित हुनु अकल्पनीय हार : शंकर पोखरेल Politics & Governance
Politics & Governance
2w ago

प्रत्यक्षतर्फ नौ सिटमा सीमित हुनु अकल्पनीय हार : शंकर पोखरेल

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको …

#काठमाडौं #हार #शंकर
‘भीम सानै हुन नपाउने हो र ?’ जीतु नेपाल National (Nepal)
National (Nepal)
2w ago

‘भीम सानै हुन नपाउने हो र ?’ जीतु नेपाल

यही कार्तिक २० गतेदेखि रिलिज हुने फिल्म ‘पाँच पाण्डव’मा भीमसेनको चरित्रमा देखिँदैछन्, अभिनेता जीतु नेपाल । फिल्मको ट्रेलरमा जीतुलाई अभिनेता हरिवंश आचार्यले ‘भीम’ भनेर बोलाउँदा ‘म त भीमसेन हुँ’ भनेको दृश्य राखिएको छ । भीम भन्नासाथ …

#भीम #जीतु #फिल्म
मन्त्रिपरिषद्को बैठक बस्दै Politics & Governance
Politics & Governance
2w ago

मन्त्रिपरिषद्को बैठक बस्दै

१८ कात्तिक, कात्तिक । मन्त्रिपरिषद्को बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । मंगलबार बसेको बैठकले प्रेस काउन्सिल नेपाल २०४८ …

#मन्त्रिपरिषद् #मन्त्रिपरिषद्को #कात्तिक
Build #2612