Trending
Prev Story
Next Story

सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ

Onlinekhabar •
November 04, 2026 • 08:01 AM
1
1 reads 0 reactions

१८ कात्तिक, सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको …

सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ

१८ कात्तिक, सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा तिमिल्सिनालाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाको पुष्टि गर्दै यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
एक लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ

एक लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ

सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

#सर्लाही #घुस #मालपोत
Compare →
Hamro Patro News
1w ago
मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ मोहीसम्बन्धी जग्गाको काम सहज बनाइदिने भन्दै सेवाग्राहीसँग रकम मागेका तिमिल्सिनालाई अख्तियार टोलीले एक लाख रुपैयाँसहित पक्राउ गरेको हो। कार्तिक १...

#मालपोत #नायब #सुब्बा
Compare →
Bizshala
1w ago
मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुस रकमसहित केही कर्मचारी रंगेहात पक्राउ

मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुस रकमसहित केही कर्मचारी रंगेहात पक्राउ

काठमाण्डौ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।घुस लेनदेन भइरहेको...

#घुस #रकमसहित
Compare →
Setopati
1w ago
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित अख्तियारको नियन्त्रणमा

मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुर मध्यपूर थिमि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ। सोमबार अपरान्ह्र प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई घुस सहित नियन्त्रणमा लिइएको हो। 'प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ। रकम हेर्ने काम भइरहेको छ,'अख्तियारका स्रोतले सेतोपाटीसँग भन्यो।  अख्तियार स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ३० लाख रुपैयाँ भन्दा बढी घुस लिइरहेको अवस्थामा रंगेहात...

#घुस #रकमसहित
Compare →
Ekantipur
7h ago
भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी शव वाहनमार्फत सर्लाही पठाइएको छ । शवहरू तीनवटा शव वाहनमा राखेर सर्लाही पठाइएको अस्पतालले जनाएको छ ।

#सर्लाही
Compare →

Related Stories

Business & Economy
Build #2611