Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3982 Indexed in Feed
Read Count 46528 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 15 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3982 stories
सुदूरपश्चिममा तत्काल प्रदेश सभाको बैठक बोलाउन कांग्रेसको माग Politics & Governance
Politics & Governance
2w ago

सुदूरपश्चिममा तत्काल प्रदेश सभाको बैठक बोलाउन कांग्रेसको माग

१८ कात्तिक, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल प्रदेश सभाको बैठक बोलाउन माग गरेको छ । सँगै सर्वदलीय बैठक र बजेटबारेको छलफलका विषयमा केही सर्त अघि सारेको छ । बुधबार पूर्वमुख्यमन्त्रीसमेत रहेका कांग्रेस …

#कांग्रेस #सभा #तत्काल
अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेट Politics & Governance
Politics & Governance
2w ago

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेट

१८ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्री बीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा उनीहरूले …

#अर्थमन्त्री #वाग्ले #विदेश
राज्य आतङ्क फैलाएको भन्दै नेकपाले उठायो सरकारमाथि १० प्रश्न Politics & Governance
Politics & Governance
2w ago

राज्य आतङ्क फैलाएको भन्दै नेकपाले उठायो सरकारमाथि १० प्रश्न

१८ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारको कार्यशैली, सुशासन, मानव अधिकार, प्रहरी प्रशासनको दुरुपयोग र न्यायालयको निष्पक्षतामाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा पार्टीको तर्फबाट बोल्दै नेकपा सांसद …

#नेकपा #सुशासन #मानव
डा. मोहन भुसाल World News
World News
2w ago

डा. मोहन भुसाल

डा. भुसाल काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् । उनी मिराकल स्किन एण्ड हेयर क्लिनिकका संस्थापक निर्देशक पनि हुन् । छाला तथा यौन रोगमा एमडी गरेका उनीसँग फेसियल एस्ठेटिक र कपाल प्रत्यारोपणको फेलोसिप छ । …

#भुसाल #उनी #मेडिकल
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन Politics & Governance
Politics & Governance
2w ago

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन

१८ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा …

#केसी #गठन #चिकित्सा
प्रज्ञा प्रतिष्ठान गान बनाउने निर्णयको विरोध : स्रोत र साधनको दुरुपयोग, सामन्ती सोचको उपज Entertainment & Cinema
Entertainment & Cinema
2w ago

प्रज्ञा प्रतिष्ठान गान बनाउने निर्णयको विरोध : स्रोत र साधनको दुरुपयोग, सामन्ती सोचको उपज

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नै छुट्टै प्रतिष्ठान गान निर्माणका लागि सूचना आह्वान गरेको छ । यो सूचनाप्रति सरोकारवाला तथा कलाकारहरूले आपत्ति जनाएका छन् । राष्ट्रिय गान हुँदाहुँदै संस्थागत गान बनाउने निर्णय अनावश्यक, स्रोत …

#गान #प्रतिष्ठान #प्रज्ञा
आईजीपी हटाएकोबारे रास्वपा प्रवक्ताले भने- पार्टीले सरकारलाई कुनै व्यक्ति राख वा हटाऊ भनेको छैन Politics & Governance
Politics & Governance
2w ago

आईजीपी हटाएकोबारे रास्वपा प्रवक्ताले भने- पार्टीले सरकारलाई कुनै व्यक्ति राख वा हटाऊ भनेको छैन

१८ कात्तिक, काठमाडौं । रास्वपाका प्रवक्ता जगदीश खरेलले पार्टीले सरकारलाई कुनै व्यक्तिलाई  पदमा राख वा हटाउ भनेर कुनै निर्देशन र हस्तक्षेप नगरेको बताएका छन् । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएकोबारे  मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका …

#मन्त्रिपरिषद् #आईजीपी #कार्की
संसदीय समितिमा कांग्रेसको प्रश्न– सरकार कहाँबाट चलेको छ ? कसले चलाउँदै छ ? Politics & Governance
Politics & Governance
2w ago

संसदीय समितिमा कांग्रेसको प्रश्न– सरकार कहाँबाट चलेको छ ? कसले चलाउँदै छ ?

१८ कात्तिक, काठमाडौं । संसदीय समितिमा सरकारमाथि प्रश्न उठेको छ ।  प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सरकार कहाँबाट चलेको छ ? कसले चलाउदै छ ? भन्ने प्रश्न उठेको हो । नेपाली …

#प्रतिनिधि-सभा #कसले #उठे
संसदीय समितिमार्फत प्रधानमन्त्रीलाई एमाले सांसदको पत्र Politics & Governance
Politics & Governance
2w ago

संसदीय समितिमार्फत प्रधानमन्त्रीलाई एमाले सांसदको पत्र

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले संसदीय समितिमार्फत प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेकी छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले उक्त पत्र पढेर सुनाइन् ।  ‘प्रधानमन्त्रीज्यू, आज …

#बालेन-शाह #पत्र #संसदीय
आयल निगम स्मार्ट बनाउँदै ईआरपी प्रणाली, डाटा सेन्टरदेखि एआईसम्म तयारी Technology
Technology
2w ago

आयल निगम स्मार्ट बनाउँदै ईआरपी प्रणाली, डाटा सेन्टरदेखि एआईसम्म तयारी

१८ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले आफ्नो सम्पूर्ण कारोबार एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इन्टरप्राइज रिसोर्स प्लानिङ’ (ईआरपी) परियोजना अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र परामर्शदाता काठमाडौं विश्वविद्यालयको ‘युनिभर्सिटी कन्सल्ट’ ले गरेको …

#निगम #काठमाडौं #परियोजना
नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने Technology
Technology
2w ago

नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

१८ काक्तिक, काठमाडौं । नवनियुत्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् । केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो । केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त …

#मन्त्रिपरिषद् #केसी #आजै
दुई पुनर्बीमाको सेयरमा किन एकाएक बढ्यो आकर्षण ? National (Nepal)
National (Nepal)
2w ago

दुई पुनर्बीमाको सेयरमा किन एकाएक बढ्यो आकर्षण ?

१८ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा सबैभन्दा धेरै मूल्य बढेका कम्पनी हुन्– नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स । नेपाल रिइन्स्योरेन्सको मूल्य १५ प्रतिशत बढ्यो भने अर्को हिमालयन रिको ११.४८ प्रतिशत बढ्यो । यी दुई कम्पनीको …

#शेयर-बजार #हिमालयन #रिइन्स्योरेन्स
Build #2612