डा. भुसाल काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् । उनी मिराकल स्किन एण्ड हेयर क्लिनिकका संस्थापक निर्देशक पनि हुन् । छाला तथा यौन रोगमा एमडी गरेका उनीसँग फेसियल एस्ठेटिक र कपाल प्रत्यारोपणको फेलोसिप छ । डा. भुसालको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १३०७१ हो।
बनाना, स्ट्रबेरी, चकलेट वा म्याङ्गो फ्लेभरका कण्डम । बजारमा थरीथरीका बास्नादार कण्डम छन् । यी कण्डमले गर्भ रोक्न र यौन संक्रमणबाट बचाउँछ । तर, यस्ता फ्लेभरले कुनै हानि गर्दैन...
कसैको अनुहारमा एक–दुईवटा टक्क मिलेका कोठीले आकर्षण थप्छ, सुन्दरताको परिचय बन्छ । कतिपयले स्टाइलका लागि अनुहारको कुनै भागमा गाजलको कोठी समेत बनाएर हिँड्ने गर्छन् । तर कसैलाई भने अनुहारभरि...
हरेक वर्ष जन्मदिन मनाइरहँदा कति उमेर भयो भनेर याद गराउँछ । कति उमेर भयो भन्नुको अर्थ कति बूढो भइयो भन्ने हो । अंक गणितले मात्र होइन, हाम्रो छालाले पनि...
हातखुट्टा र अनुहारमा मुसा आउँदा दुख्दैन । यो मुसाको आकारमा कुनै परिवर्तन आएन भने हानि पनि गर्दैन । यस्तो मुसा आउनु सामान्य हो । तर त्यस्तै देखिने मुसा यौनाङ्ग...
छालालाई कसरी चम्किलो, सफा र मुलायम बनाउने ? सम्भवत: हामी सबैको मनमा उठ्ने साझा प्रश्न हुन् यी । शारीरिक सौन्दर्यको सबैभन्दा महत्वपूर्ण हिस्सा हो, छाला । यद्यपि छालाको चमक,...
सामान्यत कपाल झर्ने र उम्रिने क्रम भइरहन्छ । तर, कहिले काहीँ अस्वभाविक रुपमा कपाल झर्न थाल्छ । वा कपाल झरेर ठाउँ–ठाउँमा खाली भाग नै देखिन थाल्छ । यस्तो किन...
जाडोयाममा छाला सुख्खा हुन्छ । घाम तापेर, कोठामा हिटर बालेर शरीरलाई न्यानो बनाउने गरिन्छ । जसकारण छाला अझ बढी सुख्खा हुन पुग्छ । चिसो मौसममा बाहिरी वातावरण पनि सुख्खा...
डा. अर्चना शाक्य स्त्रीरोग, प्रजनन् तथा आईभीएफ विशेषज्ञ
डा. ओमप्रकाश यादव नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक
डा. विश्वबन्धु बगाले बालरोग विशेषज्ञ
डा. रामहरि चापागाईं बालरोग विशेषज्ञ
डा. निर्जना बजिक्व फेमिली मेडिसिन फिजिसियन
डा. प्रेमराज वैद्य सिनियर कार्डियो भास्कुलर सर्जन
प्रा.डा. विद्या सागर प्रसाद इन्टरनल मेडिसिन
मानसिक स्वास्थ्य (डिप्रेसन, एन्जाइटी)