Trending
Prev Story
Next Story

साना क्यासिनोलाई अब स्तरोन्नति सुविधा

Onlinekhabar •
November 04, 2026 • 10:00 AM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । नेपालमा सञ्चालित साना क्यासिनोले अब स्तरोन्नति हुन चाहे तोकिएको मापदण्ड पूरा गरी सोही प्रक्रियामा जान सक्ने भएका छन् । सरकारले क्यासिनो नियमावली संशोधन गरी सोही सुविधा उपलब्ध गराएको छ । पर्यटन विभागका …

साना क्यासिनोलाई अब स्तरोन्नति सुविधा

१८ कात्तिक, काठमाडौं । नेपालमा सञ्चालित साना क्यासिनोले अब स्तरोन्नति हुन चाहे तोकिएको मापदण्ड पूरा गरी सोही प्रक्रियामा जान सक्ने भएका छन् ।

सरकारले क्यासिनो नियमावली संशोधन गरी सोही सुविधा उपलब्ध गराएको छ । पर्यटन विभागका अनुसार सानो क्यासिनो सञ्चालन गरिरहेका क्यासिनोले स्तरोन्नति गरी ठूलो क्यासिनो सञ्चालन गर्न चाहे वा हाल सञ्चालनमा रहेको क्यासिनोको खेल क्षेत्रको क्षेत्रफल बिस्तार गर्न, टेबल तथा उपकरण संख्या थप गरी क्षमता वृद्धि गर्न चाहे नियमावली मार्फत सहजीकरण गरिएको छ ।

विभागले क्षमता बढाउने चाहने क्यासिनो कम्पनीलाई सम्पर्क गर्न आह्वान समेत गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
एकै दिन एउटै सेयर किन्न र बेच्न सकिने ‘इन्ट्राडे ट्रेडिङ’ को तयारी

एकै दिन एउटै सेयर किन्न र बेच्न सकिने ‘इन्ट्राडे ट्रेडिङ’ को तयारी

यस्तो कारोबारमा पहिले आफूसँग भएको सेयर बिक्री गरी सोही दिन पुनः खरिद समेत गर्न सक्छन् ।

#गरी #सोही
Compare →
Hamro Patro News
1w ago
नेपाल लाइफको रेटिङ डबल एमा स्तरोन्नति

नेपाल लाइफको रेटिङ डबल एमा स्तरोन्नति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालले प्रदान गर्दै आएको इश्युअर रेटिङ डबल ए माइनस (AA−) बाट स्तरोन्नति गरी डबल ए (AA) कायम गरेको छ । कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी...

#स्तरोन्नति
Compare →
Bizshala
1w ago
कुमारी बैंकको क्रेडिट रेटिङ स्तरोन्नति, ऋणपत्रको रेटिङ पनि एक तह माथि

कुमारी बैंकको क्रेडिट रेटिङ स्तरोन्नति, ऋणपत्रको रेटिङ पनि एक तह माथि

काठमाडौं । कुमारी बैंक लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ ।इक्रा नेपाल लिमिटेडले बैंकको इश्युअर रेटिङ तथा...

#स्तरोन्नति
Compare →

Related Stories

National (Nepal)
Build #2611