Trending
Prev Story
Next Story

दमौली खेलमैदान स्तरोन्नति गरिँदै

Hamro Patro News •
November 12, 2026 • 02:21 AM
1
1 reads 0 reactions

तनहुँ– ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ । व्यास नगरपालिका–३ बीपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित बन...

दमौली खेलमैदान स्तरोन्नति गरिँदै

तनहुँ– ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ । व्यास नगरपालिका–३ बीपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित बनाउन सङ्घीय सरकारबाट दुई करोड बजेट विनियोजन भएपछि स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो ।

खेलमैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । विनियोजित बजेटबाट मैदान व्यवस्थित गर्नुका साथै खेलाडीका लागि कपडा फेर्ने कक्ष र शौचालय निर्माण गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3w ago
तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

७ कात्तिक, दमौली (तनहुँं) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट …

#तनहुँ #दमौली
Compare →
Ekantipur
1w ago
नेपाल लाइफको रेटिङ ‘डबल ए’मा स्तरोन्नति

नेपाल लाइफको रेटिङ ‘डबल ए’मा स्तरोन्नति

नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको रेटिङमा ‘एए’ माइनसबाट ‘एए’ मा स्तरोन्नति भएको छ।

#स्तरोन्नति
Compare →
Bizshala
1w ago
कुमारी बैंकको क्रेडिट रेटिङ स्तरोन्नति, ऋणपत्रको रेटिङ पनि एक तह माथि

कुमारी बैंकको क्रेडिट रेटिङ स्तरोन्नति, ऋणपत्रको रेटिङ पनि एक तह माथि

काठमाडौं । कुमारी बैंक लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ ।इक्रा नेपाल लिमिटेडले बैंकको इश्युअर रेटिङ तथा...

#स्तरोन्नति
Compare →
Setopati
2w ago
मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि एलडिसी स्तरोन्नति भएन, नेपालले दोस्रोपटक पायो समय

मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि एलडिसी स्तरोन्नति भएन, नेपालले दोस्रोपटक पायो समय

अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुन आवश्यक मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि नेपालले सूचीबाट बाहिरिन सकेको छैन। स्तरोन्नतिको तयारी पूरा नभएको भन्दै नेपालले दोस्रोपटक थप समय पाएको छ।

#स्तरोन्नति
Compare →

Related Stories

Sports
Build #2611