Trending
Prev Story
Next Story

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

Hamro Patro News •
November 12, 2026 • 10:57 PM
1
1 reads 0 reactions

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ । पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको पार्कमा राखिने विशाल राष्ट्रिय झण...

1 / 2
Swipe Photos

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ । पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ ।

पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धनसँगै पृथ्वीराजमार्ग भएर यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ । पोखरा र काठमाडौँबीच आवतजावत गर्ने यात्रुलाई लक्षित गरी राजमार्ग नजिकै नयाँ पर्यटकीय गन्तव्य विकास गर्न लागिएको हो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
21h ago
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ।

#पार्क #बन्दीपुर #फिट
Compare →
Onlinekhabar
2d ago
राजनीतिको रापबाट माटोको सुवासतिर सुदिन

राजनीतिको रापबाट माटोको सुवासतिर सुदिन

२५ कात्तिक, तनहुँ । कुनै समय क्याम्पसका भित्ताहरूमा अधिकारका नारा घन्काउने र समाजका बेथितिविरुद्ध औँला ठड्याउने तनहुँको बन्दीपुरका सुदिन पौडेल अहिले आफ्नो परिचय फेर्ने अभियानमा जुटेका छन् । गाउँ फर्किएर आफ्नै गाउँको माटोमा नवीन कामको …

#बन्दीपुर #तनहुँ
Compare →
Ekantipur
1w ago
परदेशका पार्कमा भाइटीका, मनमनमा दाजुभाइ

परदेशका पार्कमा भाइटीका, मनमनमा दाजुभाइ

कतै साथीभाइ र सहकर्मीबीच सामूहिक रूपमा टीका लगाउने तयारी छ त कतै भिडियो कलबाटै दाजुभाइलाई टीका लगाउनुपर्ने बाध्यता।

#पार्क
Compare →

Related Stories

Technology
Build #2611