Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3267 Indexed in Feed
Read Count 18488 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3267 stories
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सांसद गजुरेलले भने : सडक सुरक्षा सुधार गर्न ठुलो मिहिनेत र लगानी गर्नुपर्छ Business & Economy
Business & Economy
3d ago

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सांसद गजुरेलले भने : सडक सुरक्षा सुधार गर्न ठुलो मिहिनेत र लगानी गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको ईभी हाइस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

#गजुरेल #सुरक्षा #दुर्घटनाप्रति
इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते World News
World News
3d ago

इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते

दक्षिणी गाजाको खान युनिसस्थित नासेर अस्पतालमा बिहीबार बिहान भएको इजरायली हवाई आक्रमणमा एक चिकित्सकसहित छ।

#इजरायली #हवाई #गाजा
जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ Politics & Governance
Politics & Governance
3d ago

जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले चाडपर्व सकिएलगत्तै मुलुकमा सरकारको विरोधमा आन्दोलन हुने बताएका छन्।

#आन्दोलन #बस्नेत #जसपा
चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब र पीडितको अवस्था बुझौँ : चन्द्र भण्डारी Politics & Governance
Politics & Governance
3d ago

चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब र पीडितको अवस्था बुझौँ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब, असहाय तथा विपन्न समुदायको अवस्थाबारे सोच्न आग्रह गरेका छन्।

#चाडपर्व #गरिब #उल्लास
मकवानपुर ईभी दुर्घटना : छठ मनाउन गाउँ फर्किँदै थिए यात्रु Technology
Technology
3d ago

मकवानपुर ईभी दुर्घटना : छठ मनाउन गाउँ फर्किँदै थिए यात्रु

छठ मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेका एकै गाउँका यात्रु सवार विद्युतीय गाडी (इभी) आज बिहान ६ बजेतिर दुर्घटनामा परेको हो।

#दुर्घटना #मनाउन #गाउँ
सरकारलाई ज्ञानेन्द्रको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान किन भएन ? Politics & Governance
Politics & Governance
3d ago

सरकारलाई ज्ञानेन्द्रको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान किन भएन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान र कारबाही अघि नबढेको भन्दै सरकारमाथि प्रश्न गरेका छन्।

#प्रकरण #अनुसन्धान #भुटानी
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन Politics & Governance
Politics & Governance
3d ago

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

उनले २०२७ सालमा वर्गदवा गाउँ पञ्चायतको प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि तौलिहवा आदर्श गाउँ पञ्चायतको दुईपटक प्रधानपञ्च बनेका थिए।

#नगरपालिका #कपिलवस्तु #गुप्ता
अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन World News
World News
3d ago

अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

रुसको विदेश मन्त्रालयले बुधबार उनको निधन भएको घोषणा गरेको हो। उनले अमेरिकाका लागि राजदूतका रूपमा करिब डेढ वर्ष काम गरेका थिए।

#निधन #अमेरिका #राजदूत
मकवानपुर दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको उपचार गर्न सरकारसँग आग्रह Politics & Governance
Politics & Governance
3d ago

मकवानपुर दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको उपचार गर्न सरकारसँग आग्रह

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचार तथा आवश्यक सहयोगको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

#प्रचण्ड #व्यक्त #उपचार
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा National (Nepal)
National (Nepal)
3d ago

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ।

#नियन्त्रण #तनहुँ #अपरेसन
दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग Education & Youth
Education & Youth
3d ago

दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले दिवंगत अभिभावकको स्मृतिमा रु। १५ लाख बढी सहयोग गरेका छन्।

#विद्यालय #दम्पती #रोका
Build #2612