Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3267 Indexed in Feed
Read Count 18408 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3267 stories
बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार Business & Economy
Business & Economy
3d ago

बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

भुवन केसीको निर्माण तथा निर्देशन रहेको चलचित्रले देशभरका सिनेमा हलमा उत्साहजनक दर्शक उपस्थिति पाएको हो।

#चलचित्र #केसी #दर्शक
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा Politics & Governance
Politics & Governance
3d ago

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

#गगन-थापा #भीमफेदी #दुर्घटना
बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण Sports
Sports
3d ago

बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण

त्यतिबेला नर्सरी व्यवसाय आजजस्तो सजिलोसँग गर्न सकिने अवस्था थिएन तर उनीँ बोटबिरुवामा आफ्नो भविष्य देखिइरहेका थिए।

#हरिशरण #टोकरी #बिरुवा
वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन World News
World News
3d ago

वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।

#फरार #वीरगन्ज #कारागार
एनपीएलः पोखराले दुई ओभरमै गुमायो दुई विकेट Sports
Sports
3d ago

एनपीएलः पोखराले दुई ओभरमै गुमायो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्सले कमजोर ब्याटिङ सुरुवात गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान World News
World News
3d ago

हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुज जलमार्गको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ।

#हर्मुज #इरान #जलमार्ग
भीमफेदी इभी दुर्घटनाः चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ Technology
Technology
3d ago

भीमफेदी इभी दुर्घटनाः चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ

मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

#इभी #दुर्घटना #भीमफेदी
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल World News
World News
3d ago

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

#भ्रमण #अमेरिकी #ट्रम्प
जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल Politics & Governance
Politics & Governance
3d ago

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन्।

#जलवायु #परिवर्तन #साझा
Build #2612