Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3267 Indexed in Feed
Read Count 18313 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3267 stories
सुरुवातमै २ विकेट गुमाएको विराटनगरलाई लोकेशको सहारा Sports
Sports
3d ago

सुरुवातमै २ विकेट गुमाएको विराटनगरलाई लोकेशको सहारा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किंग्सले सुरुवाती ६ ओभरमा २ विकेट गुमाएर सम्हालिएको सुरुवात गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #विकेट
मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण Politics & Governance
Politics & Governance
3d ago

मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।

#मुख्यमन्त्री #थापा #घ्याम्पेडाँडा
भीमफेदी दुर्घटना : पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन रास्वपाको आग्रह Politics & Governance
Politics & Governance
3d ago

भीमफेदी दुर्घटना : पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन रास्वपाको आग्रह

रास्वपाले मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

#रास्वपा #भीमफेदी #दुर्घटना
एनपीएलः पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य, सन्दीपको ह्याट्रिकसहित ६ विकेट Sports
Sports
3d ago

एनपीएलः पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा अलआउट भएको हो।

#एनपीएल #पोखरा #विकेट
एनपीएलः पोखराविरुद्ध सन्दीपको ह्याट्रिक विकेट Sports
Sports
3d ago

एनपीएलः पोखराविरुद्ध सन्दीपको ह्याट्रिक विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सका कप्तान सन्दीप लाछिानेले ह्याट्रिक विकेट लिएका छन्। पोखरा एभेन्जर्सविरुद्ध उनले १५औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्।

#एनपीएल #प्रिमियर-लिग #ह्याट्रिक
साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय World News
World News
3d ago

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै ४० वर्षीया केन्याली महिला एस्थर वान्जा मुथोनीलाई १०० कोर्रा हान्ने सजाय सुनाइएको छ।

#साउदी #अरब #कोर्रा
एनपीएलः विराटनगरविरुद्ध संघर्ष गर्दै पोखरा, युवराज साम्राको अर्धशतक Sports
Sports
3d ago

एनपीएलः विराटनगरविरुद्ध संघर्ष गर्दै पोखरा, युवराज साम्राको अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले १२ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ९१ रन बनाएको छ।

#एनपीएल #रनमा #पोखरा
भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन रविको माग Politics & Governance
Politics & Governance
3d ago

भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन रविको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

#रवि-लामिछाने #भीमफेदी #दुर्घटना
Build #2612