Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3267 Indexed in Feed
Read Count 18501 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3267 stories
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति Business & Economy
Business & Economy
3d ago

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।

#असिना #पानी #धानबाली
चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान World News
World News
3d ago

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन्।

#आमा #चिली #अमेरिका
जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : मन्त्री चौधरी Politics & Governance
Politics & Governance
3d ago

जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : मन्त्री चौधरी

उनले गत वैशाख २५ (८ मे २०२६) मा नेपालले एलआइएफइ–एआरसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिँदै यसको स्थापनासम्बन्धी प्रक्रिया अघि बढिरहेको बताइन्।

#जलवायु #एलआइएफइ #एआर
सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध Technology
Technology
3d ago

सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पछिल्लो समयमा सवारी चापका दृष्टिकोणले उक्त सडक जिल्लाको अति व्यस्त सडकअन्तर्गत पर्दछ।

#कालीगण्डकी #पहिरो #अवरुद्ध
सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने दुई महिला पक्राउ Technology
Technology
3d ago

सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने दुई महिला पक्राउ

रुपन्देहीमा देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

#अश्लील #नृत्य #रुपन्देही
थुनामुक्त भए टोपबहादुर रायमाझी Politics & Governance
Politics & Governance
3d ago

थुनामुक्त भए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्।

#रायमाझी #टोपबहादुर #नक्कली
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण Health & Wellness
Health & Wellness
3d ago

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ।

#अस्पताल #आधारभूत #मानेडाँडा
इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ World News
World News
3d ago

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्।

#ट्रम्प #इरान #युद्ध
मकवानपुरमा ईभी हाइस दुर्घटना : १० जनाको मृ*त्यु, पाँच घाइते Technology
Technology
3d ago

मकवानपुरमा ईभी हाइस दुर्घटना : १० जनाको मृ*त्यु, पाँच घाइते

दुर्घटनाको समयमा गाडीमा चालकसहित १४ देखि १५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो।

#दुर्घटना #घाइते #ईभी
Build #2612