Trending
Prev Story
Next Story

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सांसद गजुरेलले भने : सडक सुरक्षा सुधार गर्न ठुलो मिहिनेत र लगानी गर्नुपर्छ

Nagarik News •
November 12, 2026 • 05:56 AM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको ईभी हाइस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सांसद गजुरेलले भने : सडक सुरक्षा सुधार गर्न ठुलो मिहिनेत र लगानी गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको ईभी हाइस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताउँदै सडक सुरक्षा सुधारका लागि ठूलो मिहिनेत र लगानी आवश्यक रहेको भनाइ राखे।

'मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज भएको माइक्रोबस दुर्घटनाको समाचारले स्तब्ध बनाएको छ। सडक सुरक्षा सुधार गर्न ठुलो मिहिनेत र लगानी गर्नुपर्नेछ,' उनले सामामजिक सञ्जालमार्फत भने।

गजुरेलले सडक सुरक्षा सुधारका लागि पूर्वाधार विकास मन्त्रालयलाई विशेष कार्यक्रम लागू गर्न आग्रह गरेका छन्।

उनले सडक सुरक्षा ऐन छिट्टै पारित गरी सडक सुरक्षा सुधारका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

'पूर्वाधार विकास मन्त्रालयले यस विषयमा विशेष कार्यक्रम लागू गर्न अनुरोध गर्दछु,' उनले भने, 'सडक सुरक्षा ऐन छिट्टै पारित गरी सडक सुरक्षा सुधार गर्न कार्यक्रम लागु गर्ने छौँ।'

प्रकाशित: २६ कार्तिक २०८३ ११:४१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
भीमफेदी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, ५ सदस्यीय छानबिन समिति गठन

भीमफेदी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, ५ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १४ जनाको ज्यान जाने गरी भएको भीमफेदी दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुल...

#दुर्घटनाप्रति #दुःख #व्यक्त
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु …

#दुःख #व्यक्त #दुर्घटनाप्रति
Compare →
Ekantipur
10h ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#सुरक्षा
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →

Related Stories

Business & Economy
Build #2611