काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १४ जनाको ज्यान जाने गरी भएको भीमफेदी दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुल...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १४ जनाको ज्यान जाने गरी भएको भीमफेदी दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।
Read full story at source ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed