Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2679 Indexed in Feed
Read Count 18099 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

2679 stories
रास्वपाका २० नेता चीन जाँदै, नेपालका कुरा निर्धक्क राख्न प्रधानमन्त्रीकाे सुझाव Politics & Governance
Politics & Governance
3d ago

रास्वपाका २० नेता चीन जाँदै, नेपालका कुरा निर्धक्क राख्न प्रधानमन्त्रीकाे सुझाव

रास्वपा महामन्त्री नेतृत्वमा चीन जान लागेको २० सदस्यीय संसदीय टाेलीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न पनि निर्देशन दिएका छन् ।

#चीन #शाह #रास्वपा
भीमफेदी दुर्घटना : सहमतिपछि १४ शव आफन्तलाई बुझाइँदै Health & Wellness
Health & Wellness
3d ago

भीमफेदी दुर्घटना : सहमतिपछि १४ शव आफन्तलाई बुझाइँदै

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिका विषयमा सहमति भएपछि शव बुझाउने प्रक्रिया अघि बढेको हो ।

#दुर्घटना #आफन्त #गठन
रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी World News
World News
3d ago

रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी

सम्भावित हिमताल विस्फोटबाट तामाकोशी र सुनकोशी तटीय बस्ती जोगाउन प्रशासनले पूर्वसूचना प्रणाली जडानका लागि सम्बन्धित निकायसँग पहल थालेको छ।

#तटीय #प्रणाली #जडान
वीरगन्ज नाकाबाट मुसुरो र केराउ आयातमा उछाल Business & Economy
Business & Economy
3d ago

वीरगन्ज नाकाबाट मुसुरो र केराउ आयातमा उछाल

वीरगन्ज भन्सारको तथ्यांकअनुसार साउनदेखि असोजसम्म मुसुरोको आयात मूल्य १२३ प्रतिशत र केराउको २०३ प्रतिशतले बढेको छ।

#आयात #वीरगन्ज #मुसुरो
दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति World News
World News
3d ago

दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति

महोत्तरीको मटिहानीस्थित बिग्ही नदी किनारमा नेपाल र भारतका चार गाउँका बर्तालुले संयुक्त रूपमा छठ मनाउँदै आएका छन् । सीमाले राष्ट्रियता छुट्याए पनि साझा संस्कृति र परम्पराले दुवै देशका नागरिकलाई एउटै सूत्रमा बाँधेको छ ।

#भारत #महोत्तरी #बिग्ही
काठमाडौंमा छठ मनाउने बढ्दै, ६ सय घाट बुक National (Nepal)
National (Nepal)
3d ago

काठमाडौंमा छठ मनाउने बढ्दै, ६ सय घाट बुक

सूर्यदेव र नदीको श्रद्धा भक्तिपूर्वक पूजा, आराधना गरी मनाइने छठका लागि बर्तालु राजधानीका छठ घाटमा स्थान खोज्न व्यस्त छन् ।

#राजधानी #पूजा #मनाइने
दोधारा चाँदनीको पुल भत्किएपछि होटल व्यवसाय प्रभावित Business & Economy
Business & Economy
3d ago

दोधारा चाँदनीको पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने पुलमा क्षति पुगेपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घट्दै गएको छ ।

#पुल #दोधारा #चाँदनी
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग Politics & Governance
Politics & Governance
3d ago

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#दुर्घटना #कांग्रेस #मृतक
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते National (Nepal)
National (Nepal)
3d ago

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#जीप #घाइते #दुर्घटना
दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य Sports
Sports
3d ago

दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव Business & Economy
Business & Economy
3d ago

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#वर्षा #सम्भावना #सुदूरपश्चिम
Build #2612