Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2521 Indexed in Feed
Read Count 13223 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

423 stories
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो World News
World News
3w ago

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

बेनी–जोमसोम सडकमार्ग खुलेपछि बिहीबार र शुक्रबार मात्रै ७ हजार ८४६ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

#मुस्ताङ #पर्यटक #जोमसोम
प्रसारणलाइनमा निजी क्षेत्रको प्रवेशमै अलमल, १८ कम्पनीको आवेदन ४ महिनादेखि मूल्यांकनमै World News
World News
3w ago

प्रसारणलाइनमा निजी क्षेत्रको प्रवेशमै अलमल, १८ कम्पनीको आवेदन ४ महिनादेखि मूल्यांकनमै

नेपाल विद्युत् प्राधिकरणले चारवटा प्रसारणलाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन मागेको आशयपत्रमा १८ कम्पनीले आवेदन दिएका छन् । अनुमति हस्तान्तरण र लगानीसम्बन्धी सर्तमा स्पष्टता नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन ।

#विद्युत-प्राधिकरण #प्रसारणलाइन #आवेदन
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने World News
World News
3w ago

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने

शैक्षिक असन्तुष्टिमा महँगीको पीडा मिसिएपछि आन्दोलन फैलिएको छ, जबकि सरकार शान्तिपूर्ण अधिकार र हिंसात्मक अपराधबीच फरक गर्नुपर्ने बताइरहेको छ।

#प्रदर्शन #महँगी #आन्दोलन
नेपालको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह World News
World News
3w ago

नेपालको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

चीनमा आयोजित ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशबीच मौसमसम्बन्धी तथ्यांक आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार आवश्यक रहेको बताइन् ।

#जलवायु #चीन #पूर्वराष्ट्रपति
इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी World News
World News
3w ago

इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले फेरि सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन्। उनले इरानसँग सम्झौता हुन सक्ने सम्भावना पनि औँल्याएका छन्।

#फेरि #सैन्य #ट्रम्प
अम्बानीको जियो भारतकै सबैभन्दा बढी आवेदन परेको आईपीओ, ७७ अर्ब डलरको बोलकबोल World News
World News
3w ago

अम्बानीको जियो भारतकै सबैभन्दा बढी आवेदन परेको आईपीओ, ७७ अर्ब डलरको बोलकबोल

२००८ मा रिलायन्स पावरले ल्याएको आईपीओको रेकर्ड तोड्दै जियो प्लेटफर्म्सको सेयर निष्कासनमा १ करोड ३८ लाखभन्दा बढी आवेदन परेका छन्। संस्थागत तथा खुद्रा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ।

#परे #आईपीओ #आवेदन
अपराधिक लाभ र बाल यौनदुरुपयोगको कसुरमा संलग्न चार जना पक्राउ World News
World News
3w ago

अपराधिक लाभ र बाल यौनदुरुपयोगको कसुरमा संलग्न चार जना पक्राउ

धनुषाको जनकपुरधाममा एक बालिका र युवकमाथि दुर्व्यवहार गरी भिडियो सार्वजनिक गर्ने धम्की दिएको र मोबाइल बैंकिङमार्फत पैसा लिन लगाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

#जनकपुरधाम #वर्षीय #संलग्न
सरायको लयमा रमाउँदै अर्घाखाँची World News
World News
3w ago

सरायको लयमा रमाउँदै अर्घाखाँची

दसैंको टीकापछि एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म जिल्लाका शक्तिपीठमा सराय नाच्ने, हेर्ने र आफन्तसँग भेटघाट गर्नेको रौनक छाएको छ ।

#सराय #दसैँ #शक्तिपीठ
चीनमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति परराष्ट्रद्वारा दुःख व्यक्त World News
World News
3w ago

चीनमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति परराष्ट्रद्वारा दुःख व्यक्त

चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो ।

#चीन #भूकम्प #व्यक्त
युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु World News
World News
3w ago

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको नयाँ अध्ययनले जनाएको छ । उक्त अध्ययनअनुसार जलवायु परिवर्तनका कारण थपिएको तापक्रमले गर्मीसम्बन्धी मृत्युदर बढाएको छ ।

#जलवायु #मृत्यु #परिवर्तन
Build #2612