Trending
Prev Story
Next Story

इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी

Ekantipur •
October 24, 2026 • 02:00 AM
2
2 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले फेरि सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन्। उनले इरानसँग सम्झौता हुन सक्ने सम्भावना पनि औँल्याएका छन्।

इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले फेरि सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन्। उनले इरानसँग सम्झौता हुन सक्ने सम्भावना पनि औँल्याएका छन्।

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले फेरि सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन्। उनले इरानसँग सम्झौता हुन सक्ने सम्भावना पनि औँल्याएका छन्।

शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभामा ट्रम्पले अमेरिका फेरि ‘एपिक फ्युरी’ जस्तै छोटो सैन्य अभियान सञ्चालन गर्न सक्ने वा इरानसँग सम्झौता हुन सक्ने बताएका हुन्।

‘हामी फेरि अर्को छोटो ‘एपिक फ्युरी’ जस्तो अभियान चलाउन सक्छौँ वा उनीहरूले सम्झौता गर्न सक्छन्,’ ट्रम्पले भने।

उनले इरानले समझदारी देखाउने हो भने गम्भीर वार्ता सुरु गर्ने प्रस्ताव अघि सार्नुपर्ने बताए। तर, इरानले त्यसो गर्नेमा आफूलाई शंका रहेको पनि उनले उल्लेख गरे।

ट्रम्पले इरानको अर्थतन्त्र विश्वकै खराब अर्थतन्त्रमध्ये एक भएको दाबी गर्दै अमेरिकाले इरानलाई ठूलो क्षति पुर्‍याएको बताए।

यसअघि शुक्रबार नै ट्रम्पले अमेरिकाले इरानसँगको युद्ध चाँडै अन्त्य गर्न सक्ने बताएका थिए। तर, उनले युद्ध तत्काल अन्त्य गर्ने प्रयास गर्नु उचित हुन्छ वा संघर्षलाई बिस्तारै शान्त हुन दिनुपर्छ भन्ने प्रश्नसमेत उठाएका थिए।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले इरानसँग वार्तामार्फत सम्झौता गर्ने सम्भावना र थप सैन्य कारबाहीको चेतावनी दुवैलाई सँगसँगै अघि सारेको देखिन्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
16h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#फेरि #ट्रम्प #इरानमाथि
Compare →
Nagarik News
20h ago
खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतारसहितका खाडी राष्ट्रहरूले इरानमाथि थप ठूला सैन्य आक्रमण नगर्न आग्रह गरेको बताएका छन्।

#ट्रम्प #इरानमाथि
Compare →
Onlinekhabar
1d ago
इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

२६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरान युद्धलाई लिएर तनाव बढेको छ। इजरायली सञ्चारमाध्यम यनेटको रिपोर्टअनुसार दुई नेताबीच फोनमा चर्को बहस भएको थियो। यस क्रममा उनीहरू एकअर्कामाथि कराउन …

#ट्रम्प #इरानमाथि #आक्रमण
Compare →
Hamro Patro News
51m ago
एनभिडिया प्रकरणमा ट्रम्पका वाणिज्यमन्त्री लटनिकमाथि दबाब बढ्दै

एनभिडिया प्रकरणमा ट्रम्पका वाणिज्यमन्त्री लटनिकमाथि दबाब बढ्दै

काठ्माण्डौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा एनभिडिया प्रकरणलाई लिएर विवाद चर्किँदै जाँदा वाणिज्यमन्त्री हावर्ड लटनिकमाथि दबाब बढेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उच्च क्षम...

#ट्रम्प
Compare →
Bizshala
9h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#फेरि
Compare →

Related Stories

World News
Build #2611