World News
अमेरिकी प्रभावलाई चुनौती दिँदै ब्राजिलमा लुला पुनः राष्ट्रपति निर्वाचित
लुलाको जितसँगै ल्याटिन अमेरिकाका सबैभन्दा बढी जनसंख्या भएका दुई देश मेक्सिको र ब्राजिलमा वामपन्थी झुकावका नेताहरू सत्तामा रहने भएका छन् ।