Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 8786 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

179 stories
अर्णव चक्रवातको प्रभावले देशभर वर्षा र हिमपात Technology
Technology
2w ago

अर्णव चक्रवातको प्रभावले देशभर वर्षा र हिमपात

अर्णव चक्रवातको प्रभावले देशभर वर्षा र हिमपात भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपालनजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ ।शुक्रबार बिहानैदेखिको निरन्तर वर्षाका कारण जनजीवन प्रभावित भइरहेको छ भने कतै पहिरो पनि गएको छ ।देशभरको निरन्तर अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोस् ।

#वर्षा #देशभर #हिमपात
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि... Technology
Technology
2w ago

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि...

खेतमा धान पाकेर पहेँलपुर भएको अवस्थामा वर्षा र असिनाको जोखिम बढेपछि किसानलाई समयमै बाली काटेर सुरक्षित रूपमा घरमा भित्र्याउन समस्या भएको हो ।

#वर्षा #धान #किसान
साइबर ब्युरोबाट छुटे पत्रकार विश्वमणि सुवेदी Technology
Technology
2w ago

साइबर ब्युरोबाट छुटे पत्रकार विश्वमणि सुवेदी

प्रहरीले आफूहरुले प्रकाशित गरेको समाचारको स्रोत के हो भन्ने प्रश्न गर्दै किन नकरात्मकता फैलाएको भन्दै सोधेको नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेलको भनाइ छ ।

#प्रेस #पौडेल #साइबर
पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास : महासंघ उपाध्यक्ष आचार्य Technology
Technology
2w ago

पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास : महासंघ उपाध्यक्ष आचार्य

समाचार गलत भए त्यसको कानुनी उपचार खोज्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई प्रहरीमार्फत साइबर ब्युरो पुर्‍याउनु कानुनी राज्यको उपहास भएको उनको भनाइ छ ।

#पत्रकार #कानुनी #प्रेस
तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन पहल भइरहेको छ : परराष्ट्र मन्त्रालय Technology
Technology
2w ago

तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन पहल भइरहेको छ : परराष्ट्र मन्त्रालय

गत १० भदौको भोटेकोशी बाढीपछि अवरुद्ध तातोपानी नाका दसैंको अवसरमा ३ दिनका लागि ठूला मालवाहक सवारी साधन सञ्चालन गर्न खुला गरिएको थियो ।

#नाका #तातोपानी #नियमित
इरानी निर्देशक जाफर पनाहीलाई सर्वस्वसहित पाँच वर्षको जेल सजाय Technology
Technology
2w ago

इरानी निर्देशक जाफर पनाहीलाई सर्वस्वसहित पाँच वर्षको जेल सजाय

यसअघि पनि इस्लामिक रिपब्लिकका विरुद्धमा भ्रम फैलाएको आरोपमा उनलाई सन् २०१० मा ६ वर्षको जेल सजायका साथै २० वर्षसम्म फिल्म निर्माणमा प्रतिबन्ध लगाएको थियो ।

#जेल #सजाय #पनाही
लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवादमा बुझ्नैपर्ने ५ कुरा Technology
Technology
2w ago

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवादमा बुझ्नैपर्ने ५ कुरा

आनी छोइङ डोल्माको नियुक्तिपछि लुम्बिनीमा विरोध चर्किएको छ। स्थानीय माग, नियुक्ति प्रक्रिया, उठेका आरोप र कोषको जिम्मेवारी अनि यसको अवस्थाबारे ५ कोणबाट बुझ्न सकिन्छ।

#कोष #लुम्बिनी #नियुक्ति
टिकटकले ३ महिनामा हटायो नेपालका २० लाखभन्दा बढी भिडियो Technology
Technology
2w ago

टिकटकले ३ महिनामा हटायो नेपालका २० लाखभन्दा बढी भिडियो

कम्युनिटी गाइडलाइन्स उल्लंघन गरिएका भिडियो हटाइएको हो । विश्वभर हटाएका १८ करोडभन्दा बढी भिडियोमध्ये ९७ प्रतिशत अटोमेटेड डिटेक्सन प्रविधिबाट हटाइएको छ ।

#हटाइए #टिकटक #हटाए
न्यायपालिकामाथि उठेका प्रश्नको सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्च बारको माग Technology
Technology
2w ago

न्यायपालिकामाथि उठेका प्रश्नको सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्च बारको माग

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि थुनामा रहेका इनम सापकोटासँग न्यायाधीश हरिप्रसाद फुयालको ह्वाट्सएपमा कुराकानी भएको र हिमालय होटलमा भेट भएको विषयले अहिले न्यायालयमाथि प्रश्न उठिरहेको छ ।

#सर्वोच्च #बार #न्यायाधीश
क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो ह्याक, बाइनान्सबाट ६.३ अर्ब डलर चोरी Technology
Technology
2w ago

क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो ह्याक, बाइनान्सबाट ६.३ अर्ब डलर चोरी

बाइनान्स प्लाटफर्मबाट करिब ६.३ अर्ब डलर चोरी भएको छ, कम्पनीले प्रयोगकर्ताको रकम सुरक्षित रहेको र आफ्नै कोष तथा साफुबाट सम्पूर्ण क्षतिपूर्ति दिने बताएको छ ।

#बाइनान्स #डलर #चोरी
Build #2612