Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 9046 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

179 stories
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह Technology
Technology
2w ago

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह

पाकेको धान भित्र्याउने तयारीमा रहेका किसानलाई प्रशासनले कात्तिक १२ गतेभित्र वा १५ गतेपछि कृषि काम गर्न अनुरोध गरेको छ।

#प्रशासन #वर्षा #कात्तिक
‘अर्नब’को प्रभाव आजदेखि बढ्ने, भोलि भारी वर्षाको सम्भावना Technology
Technology
2w ago

‘अर्नब’को प्रभाव आजदेखि बढ्ने, भोलि भारी वर्षाको सम्भावना

न्यूनचापीय प्रणालीको प्रभावले आज रातिदेखि शनिबार बिहानसम्म वर्षा, चट्याङ र हिमपातको जोखिम रहेकाले सतर्कता आवश्यक छ।

#वर्षा #बिहानसम्म #सम्भावना
एन्फाका अध्यक्ष र महासचिव ५ लाख धरौटीमा छुटे Technology
Technology
2w ago

एन्फाका अध्यक्ष र महासचिव ५ लाख धरौटीमा छुटे

जिल्ला अदालत ललितपुरका न्यायाधीश हरिसिंह धामीको इजलासले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई ५/५ लाख धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

#धरौटी #एन्फा #आदेश
चक्रवात ‘अर्णव’को प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन निर्देशन Technology
Technology
2w ago

चक्रवात ‘अर्णव’को प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन निर्देशन

बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, चट्याङ, तीव्र हावाहुरी र हिमपातको जोखिम रहेकाले नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनी, विमानस्थल र चालकदललाई मौसमको अवस्था मूल्यांकन गरी उडान सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ ।

#उडान #प्राधिकरण #बिहीबार
हिमपात र भारी वर्षाको सम्भावित जोखिमपछि मनाङमा माइकिङ Technology
Technology
2w ago

हिमपात र भारी वर्षाको सम्भावित जोखिमपछि मनाङमा माइकिङ

मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ देखि १५ गतेसम्म हल्कादेखि भारी वर्षा र हिमपात हुन सक्ने जनाएपछि प्रहरीले नदी किनार र पहिरोको जोखिमयुक्त क्षेत्रका बासिन्दा, यात्रु तथा पदयात्रीलाई सतर्क रहन आग्रह गरेको हो ।

#हिमपात #भारी #वर्षा
स्पेनमा तिव्र गतिका दुई ट्रेन ठोक्किदाँ कम्तिमा ३० जनाको मृत्यु Technology
Technology
2w ago

स्पेनमा तिव्र गतिका दुई ट्रेन ठोक्किदाँ कम्तिमा ३० जनाको मृत्यु

रेल सञ्चालक कम्पनी ‘अदिफ’ का अनुसार यस दुर्घटनापछि उक्त मुख्य रेलमार्ग पूर्ण रूपमा बन्द गरिएको छ । दुर्घटनाको यकिन कारण र हताहत हुनेहरूको पूर्ण विवरण भने अझै आइसकेको छैन ।

#पूर्ण #रेलमार्ग #दुर्घटना
माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प दिँदै Technology
Technology
2w ago

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प दिँदै

कम्पनीका कुल २ लाख २३ हजार कर्मचारीमध्ये करिब २७ प्रतिशतलाई अवकास योजनामा योग्य मानिए पनि डेटा सेन्टर, सेल्स, मार्केटिङ, क्वान्टम कम्युटिङ लगायत विधाका कर्मचारीले अवकास प्याकेजमा सहभागी हुन पाउने छैनन् ।

#कर्मचारी #अवकास #स्वेच्छिक
बिजुली बत्तीको आकर्षण बढ्दा दियोको माग घट्दै [तस्बिरहरु] Technology
Technology
2w ago

बिजुली बत्तीको आकर्षण बढ्दा दियोको माग घट्दै [तस्बिरहरु]

तिहारमा सजावटका लागि विद्युतीय बत्तीको प्रयोग बढ्दै जाँदा परम्परागत माटाका दियोको माग घट्न थालेको छ । यसले भक्तपुरका प्रजापति समुदायका कुमालेहरूलाई पुर्ख्यौली पेसाको भविष्यप्रति चिन्तित बनाएको छ ।

#बत्ती #तिहार #थाले
अपांगता भएका भरत एआईको सहायताले आफैं तयार पार्छन् प्रस्ताव र प्रतिवेदन Technology
Technology
2w ago

अपांगता भएका भरत एआईको सहायताले आफैं तयार पार्छन् प्रस्ताव र प्रतिवेदन

एबिलिटी डेभेलप्मेन्ट सोसाइटी अफ नेपालका प्रोजेक्ट म्यानेजर भरत बीसीले एआईमार्फत प्रस्ताव, बैठकका माइन्युट र कार्यक्रमका प्रतिवेदन तयार पारिरहेका छन्।

#प्रतिवेदन #भरत #एआई
दसैँ बिदामा पर्यटकको रोजाइमा राराताल Technology
Technology
2w ago

दसैँ बिदामा पर्यटकको रोजाइमा राराताल

उनका अनुसार सुर्खेत हुँदै आउने हरेक दिन ५० भन्दा धेरै पर्यटकका गाडी राराताल जाने गरेका छन् । २०० भन्दा धेरै मोटरसाइकलमा पर्यटक आउने गरेका छन् ।

#पर्यटक #आउने #राराताल
Build #2612