Trending
Prev Story
Next Story

एन्फाका अध्यक्ष र महासचिव ५ लाख धरौटीमा छुटे

Ekantipur •
October 28, 2026 • 03:32 PM
1
1 reads 0 reactions

जिल्ला अदालत ललितपुरका न्यायाधीश हरिसिंह धामीको इजलासले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई ५/५ लाख धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

एन्फाका अध्यक्ष र महासचिव ५ लाख धरौटीमा छुटे

जिल्ला अदालत ललितपुरका न्यायाधीश हरिसिंह धामीको इजलासले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई ५/५ लाख धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

काठमाडौँ — जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा रिहा गर्ने आदेश गरेपछि उनीहरू छुटेका छन् ।

अदालतमा उपस्थित भएका दुवै जनाको बयानपछि भएको थुनछेक बहसमा जिल्ला अदालतले जनही ५ लाख धरौटी माग गरेको थियो । न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई ५/५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूविरुद्ध एन्फाको अनियमितता सम्बन्धमा अनुसन्धान गरेपछि मुद्दा दायर गरेको थियो ।

अदालतमा मुद्दा दायर हुँदा उनीहरू फरार थिए । उनीहरू बुधबार अदालतमा उपस्थित भएका थिए । लगत्तै उनीहरूको बयान गरिएको थियो भने आजै बहस हुँदै धरौटी मागिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
10h ago
श्रीमतीलाई एक्लै छोड्न नसकेपछि विमानको शौचालयभित्र यस्तो ‘हर्कत’ गर्ने यात्रु धरौटीमा छुटे

श्रीमतीलाई एक्लै छोड्न नसकेपछि विमानको शौचालयभित्र यस्तो ‘हर्कत’ गर्ने यात्रु धरौटीमा छुटे

श्रीमती क्यान्सरबाट पीडित भएपछि उनलाई एक्लै छोडेर विदेश जान नसक्ने निष्कर्षमा पुगेका एक व्यक्तिले उडान रोक्न विमानमै अपहरणको झूटो धम्की दिएको खुलेको छ।

#धरौटी #छुटे
Compare →
Hamro Patro News
5d ago
इजरायल ठगी प्रकरण :  भरत चौलागाईं कारागार चलान, ४ जना धरौटीमा रिहा

इजरायल ठगी प्रकरण :  भरत चौलागाईं कारागार चलान, ४ जना धरौटीमा रिहा

काठमाडौँ । वैदेशिक रोजगारीका लागि इजरायल पठाउने लोभ देखाएर ठगेको घटनामा संलग्न मुख्य आरोपीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । थुनछेक पछि काठमाडौँ जिल्ला अदालतले शुक्रबार रामेछाप...

#आदेश #धरौटी
Compare →

Related Stories

Technology
Build #2611