Trending
1/2 Technology

बर्ड फ्लुको जोखिम बढेपछि बेलायतमा कुखुरा घरभित्रै राख्न आदेश

लन्डन । जङ्गली चराहरूको बसाइँसराइसँगै एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फैलिने जोखिम बढेपछि बेलायत सरकारले इङ्गल्यान्डका ठूला कुखुरापालन फार्म तथा पक्षीपालकलाई आफ्ना चराहरू घरभित्रै राख्न बुधबार आदेश ...

इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश National (Nepal)
Onlinekhabar • 4d ago

इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ । अदालतले रावलपिण्डीस्थित अदियाला जेल प्रशासनलाई दुवैका वकिललाई आफ्ना पक्षसँग एक घण्टासम्म भेट गराउन निर्देशन दिएको हो । मुख्य न्यायाधीश …

1/2 Technology

इजरायल ठगी प्रकरण :  भरत चौलागाईं कारागार चलान, ४ जना धरौटीमा रिहा

काठमाडौँ । वैदेशिक रोजगारीका लागि इजरायल पठाउने लोभ देखाएर ठगेको घटनामा संलग्न मुख्य आरोपीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । थुनछेक पछि काठमाडौँ जिल्ला अदालतले शुक्रबार रामेछाप...

1/2 World News

पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेश

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भुक्तानी तथा चीनबाट लिइएको ऋणको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश...

1/2 Technology

पूर्वमन्त्री कार्कीसहितको मुद्दामा थप प्रमाण पेश गर्न आदेश

काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित ११ जनाविरुद्ध दायर भएको मुद्दामा प्रमाण बुझ्न आदेश दिएक...

पाेखरा विमानस्थलको अनियमितता मुद्दामा एक्जिम बैंकसँग लिएको ऋणसहितको विवरण पेस गर्न विशेष अदालतको आदेश Business & Economy
Ekantipur • 1w ago

पाेखरा विमानस्थलको अनियमितता मुद्दामा एक्जिम बैंकसँग लिएको ऋणसहितको विवरण पेस गर्न विशेष अदालतको आदेश

अख्तियारले पोखरा विमानस्थल निर्माणमा ठेकदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध ३ अर्ब ६२ कराेड बिगाे दाबी गरेकाे थियो ।

चीनको एक्जिम बैंकबाट लिएको ऋण र भुक्तानी विवरण पेस गर्न विशेष अदालतको आदेश Business & Economy
Bizshala • 1w ago

चीनको एक्जिम बैंकबाट लिएको ऋण र भुक्तानी विवरण पेस गर्न विशेष अदालतको आदेश

काठमाण्डौ । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकबाट लिएको ऋण, त्यसको भुक्तानी प्रक्रिया तथा किस्तागत विवरण...

1/2 World News

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा ऋण र भुक्तानीको विवरण झिकाउन आदेश

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको आर्थिक अनियमितता तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले निर्माण कम्पनीलाई गरिएको भुक्तानी र चिनियाँ एक्जिम बैंकबाट ...

ऋण र भुक्तानीको विवरण पेस गर्न विशेष अदालतको आदेश National (Nepal)
Onlinekhabar • 1w ago

ऋण र भुक्तानीको विवरण पेस गर्न विशेष अदालतको आदेश

२० कार्तिक, काठमाडौं । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकसँग लिएको ऋण रकम, भुक्तानी प्रक्रिया र त्यसको किस्तागत विवरण पेस गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश …

1/2 Technology

दिपक भट्टको मुद्दामा सर्वोच्चले माग्यो विशेष र उच्च अदालतबाट मिसिल

सर्वोच्च अदालतले दिपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा विशेष र उच्च अदालतबाट मिसिल झिकाउने आदेश गरेको छ। बुधबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विशेष अदालत र उच्च अदालत...

1/2 National (Nepal)

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

काठमाडौँ । अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवा...

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश National (Nepal)
Onlinekhabar • 1w ago

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

१८ कात्तिक, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा पार्न सक्ने …

दीपक भट्टको मुद्दामा सर्वोच्च अदालतले मगायो विशेष र उच्च अदालतको फाइल National (Nepal)
Ekantipur • 1w ago

दीपक भट्टको मुद्दामा सर्वोच्च अदालतले मगायो विशेष र उच्च अदालतको फाइल

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार दुवै मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश दिएको हो ।

आमिन साफी हत्या प्रकरण : इर्सादलाई पुर्पक्षमा राख्न अदालतको आदेश National (Nepal)
Onlinekhabar • 1w ago

आमिन साफी हत्या प्रकरण : इर्सादलाई पुर्पक्षमा राख्न अदालतको आदेश

१८ कात्तिक, जनकपुरधाम । जनकपुरमा छुरा प्रहार गरी २४ वर्षीय आमिन साफीको हत्या प्रकरणमा आरोपी इर्साद खानलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ । मंगलबार अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले …

1/2 Technology

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजालाई वैधता दिन सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक प्रयोजनका लागि नियन्त्रित खेती र उत्पादनको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको छ । अदालतले आदेश प्राप्त भएको मितिले तीन...

भौगोलिक सीमा नाघेर आक्रमण गर्न खामेनीको आदेश World News
Ekantipur • 2w ago

भौगोलिक सीमा नाघेर आक्रमण गर्न खामेनीको आदेश

खामेनीले अमेरिका वा कुनै पनि शत्रु राष्ट्रले आक्रमण गर्दा भौगोलिक रुपमा सिमित नभई शक्तिशाली प्रत्याक्रमण गर्न आदेश दिएका हुन्

1/2 National (Nepal)

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार मुद्दाको पेसी सार्न निवेदन दिए, अर्को पेसीमा अन्तिम आदेश

काठमाडौँ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दाको अन्तिम आदेशको पेसी रोक्न माग गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले दिएको निवेदनलाई विशेष अदालतले अनुमति दिएक...

Build #2612