Trending
Prev Story
Next Story

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार मुद्दाको पेसी सार्न निवेदन दिए, अर्को पेसीमा अन्तिम आदेश

Hamro Patro News •
October 30, 2026 • 07:50 AM
1
1 reads 0 reactions

काठमाडौँ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दाको अन्तिम आदेशको पेसी रोक्न माग गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले दिएको निवेदनलाई विशेष अदालतले अनुमति दिएक...

1 / 2
Swipe Photos

काठमाडौँ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दाको अन्तिम आदेशको पेसी रोक्न माग गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले दिएको निवेदनलाई विशेष अदालतले अनुमति दिएको छ ।

उक्त मुद्दाको अन्तिम आदेश हुने गरी कात्तिक १९ का लागि पेसी तोकिएको थियो । त्यसदिन विशेष कामका लागि बाहिर जानुपर्ने र १९ गते आफू उपस्थित हुन नसक्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले विशेष अदालतमा निवेदन दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
जग्गा सट्टापट्टामा पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

जग्गा सट्टापट्टामा पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

मोरङको रिजाल एन्ड कम्पनीका नाममा रहेको ५९ बिघा ९ कट्ठा १२ धुर जग्गा सरकारले जफत गर्नुपर्नेमा उल्टै मन्त्रिपरिषद्बाट निर्णय गराएर सट्टापट्टा गराइ भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री मीनेन्द्र रिजालसहित ९७ जना प्रतिवादी, ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिघो मागदाबी

#पूर्वप्रधानमन्त्री #भ्रष्टाचार #मुद्दा
Compare →
Bizshala
1w ago
चीनको एक्जिम बैंकबाट लिएको ऋण र भुक्तानी विवरण पेस गर्न विशेष अदालतको आदेश

चीनको एक्जिम बैंकबाट लिएको ऋण र भुक्तानी विवरण पेस गर्न विशेष अदालतको आदेश

काठमाण्डौ । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकबाट लिएको ऋण, त्यसको भुक्तानी प्रक्रिया तथा किस्तागत विवरण...

#आदेश
Compare →
Onlinekhabar
1w ago
ऋण र भुक्तानीको विवरण पेस गर्न विशेष अदालतको आदेश

ऋण र भुक्तानीको विवरण पेस गर्न विशेष अदालतको आदेश

२० कार्तिक, काठमाडौं । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकसँग लिएको ऋण रकम, भुक्तानी प्रक्रिया र त्यसको किस्तागत विवरण पेस गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश …

#आदेश
Compare →
Nagarik News
1w ago
दानबहादुर कार्कीको पेसी कात्तिक ३० गते

दानबहादुर कार्कीको पेसी कात्तिक ३० गते

शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि कात्तिक ३० गते पेसी तोकिएको छ।

#पेसी
Compare →

Related Stories

National (Nepal)
Build #2612