Trending
Prev Story
Next Story

औषधि उत्पादनको गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्डबारे छलफल, ‘फर्मा इन्साइट’को दोस्रो संस्करण सार्वजनिक

Hamro Patro News •
October 30, 2026 • 07:40 AM
1
1 reads 0 reactions

काठमाडौं- औषधि उत्पादनको गुणस्तर, नियमन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन प्रणाली विकास गर्ने विषयमा केन्द्रित रहेर प्रकाशित ‘फर्मा इन्साइट’को दोस्रो संस्करण सार्वजनिक गरिएको छ। औषधि व्यवस्थ...

1 / 2
Swipe Photos

काठमाडौं - औषधि उत्पादनको गुणस्तर, नियमन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन प्रणाली विकास गर्ने विषयमा केन्द्रित रहेर प्रकाशित ‘फर्मा इन्साइट’को दोस्रो संस्करण सार्वजनिक गरिएको छ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त प्रकाशन विमोचन गरिएको हो। एसोसिएसन अफ फर्मास्युटिकल प्रोड्युसर्स अफ नेपाल (एपोन) अध्यक्ष विप्लव अधिकारीलगायत संस्थाका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो। एपोन अन्तर्गतको क्वालिटी सर्कल टोलीले प्रकाशनसँगै औषधि उत्पादन तथा गुणस्तरसम्बन्धी प्राविधिक कार्यक्रमसमेत आयोजना गरेको थियो।

Read full story at source ( swasthyakhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
13h ago
चीनले पहिलोपटक तौल घटाउने औषधिलाई दियो अनुमति

चीनले पहिलोपटक तौल घटाउने औषधिलाई दियो अनुमति

चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौलसँगै सम्बन्धित कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि उक्त औषधि स्वीकृत गरेको हो ।

#औषधि #उत्पादन
Compare →
Nagarik News
1w ago
गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ उद्योगी व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ।

#उत्पादन #गुणस्तर
Compare →
Bizshala
1w ago
सिंहदरबार वैद्यखाना आधुनिकीकरण गर्न दुई मन्त्रालयबीच सहकार्यको तयारी

सिंहदरबार वैद्यखाना आधुनिकीकरण गर्न दुई मन्त्रालयबीच सहकार्यको तयारी

काठमाण्डौ । सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय...

#औषधि #उत्पादन
Compare →
Onlinekhabar
1w ago
पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

२० कात्तिक, काठमाडौं । बाजुरामा स्थानीय उत्पादन प्रवर्द्धन गर्न फेसन शो आयोजना गरिएको छ । ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे –२०२६’ आयोजना गरिएको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ । ४ नोभेम्बरमा आयोजना गरिएको …

#उत्पादन
Compare →

Related Stories

World News
Build #2612