Trending
Prev Story
Next Story

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

Hamro Patro News •
November 04, 2026 • 05:34 PM
1
1 reads 0 reactions

काठमाडौँ । अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवा...

1 / 2
Swipe Photos

काठमाडौँ । अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा पार्न सक्ने भन्दै अधिकारवादी समूहहरूले विरोध गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।

न्युयोर्कस्थित जिल्ला अदालतकी न्यायाधीश भ्यालेरी क्याप्रोनीले यस साता कुनै पनि अफगानी नागरिकलाई अफगानिस्तान वा पाकिस्तान पठाउन नपाइने फैसला सुनाएका छन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश

इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ । अदालतले रावलपिण्डीस्थित अदियाला जेल प्रशासनलाई दुवैका वकिललाई आफ्ना पक्षसँग एक घण्टासम्म भेट गराउन निर्देशन दिएको हो । मुख्य न्यायाधीश …

#आदेश #अदालतको
Compare →
Ekantipur
6d ago
केश्‍म टापुमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

केश्‍म टापुमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी नयाँ आक्रमण गरेको बताएका थिए

#अमेरिकी
Compare →
Nagarik News
6d ago
इरानमा अमेरिकी हमला पुष्टि गर्दै ट्रम्पले भने : वार्तामा धेरै प्रगति भएको छ

इरानमा अमेरिकी हमला पुष्टि गर्दै ट्रम्पले भने : वार्तामा धेरै प्रगति भएको छ

मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधि हेर्ने अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले घटनाबारे जानकारी रहेको बताउँदै त्यस क्षेत्रमा अवस्था ‘तुलनात्मक रूपमा शान्त’ रहेको जनाएको छ।

#अमेरिकी
Compare →
Bizshala
20h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →

Related Stories

National (Nepal)
Build #2612