Trending
Prev Story
Next Story

बेनी–दरवाङ–मुना सडकको बालौटेमा अस्थायी सडक निर्माण सुरु

Hamro Patro News •
November 04, 2026 • 05:20 PM
1
1 reads 0 reactions

गत असोजको दोस्रो साता आएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढीले क्षतिग्रस्त भएको बेनी–दरबाङ–मुना सडक अन्तर्गत बालौटेमा अवरुद्ध सडक खुलाउन नयाँ ट्रयाक खोल्न सुरु गरिएको छ । म्याग्दीको मालिक...

1 / 2
Swipe Photos

गत असोजको दोस्रो साता आएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढीले क्षतिग्रस्त भएको बेनी–दरबाङ–मुना सडक अन्तर्गत बालौटेमा अवरुद्ध सडक खुलाउन नयाँ ट्रयाक खोल्न सुरु गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका ६ स्थित बालौटेमा म्याग्दी नदी कटानले करिब एकसय मिटर कालोपत्र सडक बगाएर क्षतिग्रस्त बनाउँदा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

सडक खुलाउन बुधबारदेखि अस्थायी मर्मतको काम सुरु भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम रोकामगरले बताउनुभयो । प्रदेश सरकार, स्थानीय तह र म्याग्दीखोला क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको साझेदारीमा सडकको नयाँ ट्रयाक खोलेर यातायात सञ्चालनको तयारी गरिएको हो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
2w ago
बाढीपहिरोले क्षतविक्षत बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने अनुमान

बाढीपहिरोले क्षतविक्षत बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने अनुमान

पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने सडकको बेनीदेखि मुना खण्डका करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।

#म्याग्दी #मुना #दरवाङ
Compare →
Nagarik News
2w ago
बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने अनुमान

बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने अनुमान

बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

#म्याग्दी #दरवाङ #मुना
Compare →

Related Stories

Technology
Build #2612