Trending
Prev Story
Next Story

फिर्ता गर्नुपर्ने रकम साढे ४५ करोड, बैंकमा भेटियो साढे ३२ करोड मात्रै

Hamro Patro News •
November 13, 2026 • 01:56 PM
1
1 reads 0 reactions

काठमाडौं । युनिटी इन्टरनेसनल कम्पनीको झन्डै चार अर्ब रुपैयाँ ठगी प्रकरणमा अदालतको फैसलाअनुरूप तत्काल पीडितलाई बाँड्न ४५ करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ । पीडितहरूले ललितपुर जिल्ला अदालत...

1 / 2
Swipe Photos

काठमाडौं । युनिटी इन्टरनेसनल कम्पनीको झन्डै चार अर्ब रुपैयाँ ठगी प्रकरणमा अदालतको फैसलाअनुरूप तत्काल पीडितलाई बाँड्न ४५ करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

पीडितहरूले ललितपुर जिल्ला अदालतमा दिएको निवेदनमा जाँचबुझ हुँदा उक्त रकम आवश्यक पर्ने देखिएको हो । अदालतको तहसिल शाखाले सातवटा बैंक तथा वित्तीय संस्थामा ३२ करोड ५० लाख रकम रहेको भेटेको छ । उक्त रकम ललितपुर अदालतको धरौटी खातामा खिचिएको छ ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611