Sports
एनपीएल-३ मा आज दुई खेल हुँदै, पहिलो खेल विराटनगर किंग्सविरुद्ध चितवन राइनोज
तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन आज मंगलबार हुने पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजको सामना गर्दै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।