Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2526 Indexed in Feed
Read Count 13508 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

426 stories
दीपेन्द्रको अर्धशतकपछि सुदूरपश्चिमलाई जितको पहिलो स्वाद Sports
Sports
2w ago

दीपेन्द्रको अर्धशतकपछि सुदूरपश्चिमलाई जितको पहिलो स्वाद

त्रिवि मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो।

#सुदूरपश्चिम #विकेट #ओभर
पोखराद्वारा सुदूरपश्चिमलाई चुनौतीपूर्ण लक्ष्य Sports
Sports
2w ago

पोखराद्वारा सुदूरपश्चिमलाई चुनौतीपूर्ण लक्ष्य

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले सात विकेट गुमाउँदै निर्धारित २० ओभरमा १४५ रन बनाएको हो।

#पोखरा #सुदूरपश्चिम #कीर्तिपुर
चितवनमा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुने Sports
Sports
2w ago

चितवनमा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुने

चितवनमा तेक्वान्दो खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतिस्पर्धाको साझा मञ्च प्रदान गर्ने र नेपालमा तेक्वान्दोको स्तरलाई अझ माथि उठाउने उद्देश्यका प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगता संयोजक प्रज्वल दवाडीले जानकारी गराएका छन् ।

#तेक्वान्दो #चितवन #विकास
सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङमा Sports
Sports
2w ago

सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङमा

कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरालाई ब्याटिङको निम्तो दिएका छन्।

#पोखरा #ब्याटिङ #क्रिकेट
सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दै Sports
Sports
2w ago

सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दै

पोखराले प्रतियोगितामा पहिलो खेल खेल्दैछ भने सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो।

#पोखरा #सुदूरपश्चिम #लुम्बिनी
काठमान्डु गोर्खाज र वेद इन्टरनेसनल एजुकेसनबीच सहकार्य Sports
Sports
2w ago

काठमान्डु गोर्खाज र वेद इन्टरनेसनल एजुकेसनबीच सहकार्य

सम्झौताअनुसार एनपीएलको तेस्रो संस्करणमा काठमान्डु गोर्खाजको मस्कटको पछाडि वेद इन्टरनेसनल एजुकेसनको लोगो राखिनेछ, जसले सहकार्यलाई चिनाउनेछ।

#एनपीएल #काठमान्डु #गोर्खाज
एनपीएल - ३ : पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स भिड्दै Sports
Sports
2w ago

एनपीएल - ३ : पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग एनपीएल - ३ : पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
सलिको गल्फ प्रतियोगिता शनिबार Sports
Sports
2w ago

सलिको गल्फ प्रतियोगिता शनिबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा हुने एकदिने प्रतियोगितामा करिब एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन्।

#सलिको #गल्फ #आयोजना
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच Sports
Sports
2w ago

एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच

हालसम्म सम्पन्न तीनवटै खेलमा नेपाली बलर उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी म्याचसमेत भएका छन् ।

#एनपीएल #बलर #प्लेयर
संखुवासभा गोल्डकप कात्तिक १४ देखि, तयारी पूरा Sports
Sports
2w ago

संखुवासभा गोल्डकप कात्तिक १४ देखि, तयारी पूरा

बुधबार पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स) ले सुनसरीको न्यु स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने जनाएको छ ।

#आयोजक #क्लब #प्रतिस्पर्धा
Build #2612