Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2484 Indexed in Feed
Read Count 11962 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

271 stories
आईजीपी नियुक्ति विधिसम्मत छ : गणेश पराजुली Politics & Governance
Politics & Governance
1w ago

आईजीपी नियुक्ति विधिसम्मत छ : गणेश पराजुली

दानबहादुर कार्कीलाई सरकारको निर्णयविरुद्ध अदालत जाने र आफूमाथि भएको निर्णयको न्यायिक परीक्षण गराउने अधिकार रहेको रास्वपाका संसदीय दलका उपनेता पराजुलीले बताए ।

#पराजुली #आईजीपी #नियुक्ति
आईजीपी हटाउने सरकारको निर्णयमा कानुनी प्रश्न, यस्ता छन् खरेल र शाक्यका नजिर Politics & Governance
Politics & Governance
1w ago

आईजीपी हटाउने सरकारको निर्णयमा कानुनी प्रश्न, यस्ता छन् खरेल र शाक्यका नजिर

आईजीपीबाट हटाएर दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पदमा नियुक्ति दिएर मनोज केसीलाई प्रहरी प्रमुख बनाएपछि सरकारको यो निर्णय कानुनसम्मत छ कि छैन भन्ने बहस सुरु भएको छ ।

#आईजीपी #कार्की #नियुक्ति
एमाले अध्यक्ष ओली भन्छन्- भनेको मान्ने मान्छेलाई आईजीपी नियुक्ति गरेको होला Politics & Governance
Politics & Governance
1w ago

एमाले अध्यक्ष ओली भन्छन्- भनेको मान्ने मान्छेलाई आईजीपी नियुक्ति गरेको होला

सरकारले बुधबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।

#महानिरीक्षक #आईजीपी #ओली
नेतृत्वलाई बदनाम गर्न सरकारले किस्ताकिस्तामा आरोप ल्यायो, कानुनी लडाइँका लागि पनि तयार छौं : वरिष्ठ उपसभापति शर्मा Politics & Governance
Politics & Governance
1w ago

नेतृत्वलाई बदनाम गर्न सरकारले किस्ताकिस्तामा आरोप ल्यायो, कानुनी लडाइँका लागि पनि तयार छौं : वरिष्ठ उपसभापति शर्मा

प्रधानमन्त्री सत्तारुढ दलको नेतृत्वका आधारमा सरकारमा रहेजस्तै कांग्रेस सभापति पनि पार्टी प्रतिनिधिहरूको मतबाट निर्वाचित भएको शर्माको तर्क थियो।

#नेतृत्व #कांग्रेस #शर्मा
गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न Politics & Governance
Politics & Governance
1w ago

गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न

विगतमा गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने परम्परा रहेकामा यसपटक गृहमन्त्री आफैंले लगाइदिएका हुन् ।

#गृहमन्त्री #लगाइदिए #दर्ज्यानी
कांग्रेस नेतृत्वलाई बदनाम गर्न ‘कृत्रिम भाष्य’ निर्माण गरिएको महामन्त्री पौडेलको आरोप Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस नेतृत्वलाई बदनाम गर्न ‘कृत्रिम भाष्य’ निर्माण गरिएको महामन्त्री पौडेलको आरोप

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अद्यावधिक गरेको र सर्वोच्च अदालतबाट समेत वैधानिकता ठहर भइसकेको अवस्थामा पार्टीको नेतृत्वमाथि निरन्तर प्रहार भइरहेको बताएका हुन्।

#सर्वोच्च-अदालत #कांग्रेस #पौडेल
आईजीपी बर्खास्तीदेखि न्यायालयमा बिचौलिया प्रकरणसम्म कांग्रेसले धारणा सार्वजनिक गर्ने Politics & Governance
Politics & Governance
1w ago

आईजीपी बर्खास्तीदेखि न्यायालयमा बिचौलिया प्रकरणसम्म कांग्रेसले धारणा सार्वजनिक गर्ने

पछिल्लो समय न्यायालयमा बिचौलियाको प्रभाव, सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना तथा सरकारका विभिन्न निर्णयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला कांग्रेसले आफ्नो दृष्टिकोण सार्वजनिक गर्न लागेको हो ।

#कांग्रेस #न्यायालय #बिचौलिया
मिडिया कमजोर भयो भने लोकतन्त्र रहँदैन : विश्वप्रकाश शर्मा Politics & Governance
Politics & Governance
1w ago

मिडिया कमजोर भयो भने लोकतन्त्र रहँदैन : विश्वप्रकाश शर्मा

सञ्चारमाध्यममाथि हुने हस्तक्षेप र पत्रकारको सुरक्षाको विषय कुनै एउटा सञ्चारगृहको मात्रै सरोकारको विषय नभएको उनले बताए । प्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने उनको तर्क थियो ।

#कमजोर #लोकतन्त्र #शर्मा
५ बुँदामा बुझ्नुहोस्, आईजीपी कार्की र सरकारबीचको खटपट Politics & Governance
Politics & Governance
1w ago

५ बुँदामा बुझ्नुहोस्, आईजीपी कार्की र सरकारबीचको खटपट

हामीले सरकार र कार्कीबीच भएका खटपट र सरकारले लगाएका मुख्य आरोपहरूलाई ५ बुँदामा बुझाउने प्रयास गरेका छौं । उच्च प्रहरी नेतृत्व, प्रधानमन्त्री कार्यालय स्रोत र सत्तारूढ दल रास्वपा स्रोतहरूले दिएका विवरण तथा प्रमाणसहित सार्वजनिक सूचनाका आधारमा यो सामग्री तयार पारेका हौं ।

#कार्की #खटपट #नेतृत्व
३ महिनामा ४६४ निजामती कर्मचारीले दिए राजीनामा Politics & Governance
Politics & Governance
1w ago

३ महिनामा ४६४ निजामती कर्मचारीले दिए राजीनामा

राजीनामा दिएका अधिकांशले व्यक्तिगत कारण उल्लेख गरे पनि सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पारेदेखि राजीनामाको क्रम सुरु भएको छ ।

#राजीना #निजामती #कर्मचारी
अमेरिकामा डेमोक्रेटिक पार्टीको विजयपछि ट्रम्पको अवस्था के हुन्छ ? Politics & Governance
Politics & Governance
1w ago

अमेरिकामा डेमोक्रेटिक पार्टीको विजयपछि ट्रम्पको अवस्था के हुन्छ ?

अमेरिकामा व्यापार, परराष्ट्र र सुरक्षाजस्ता विषयमा कार्यकारी अधिकार राष्ट्रपतिलाई हुन्छ । तर, उनका निर्णयलाई चेक एन्ड ब्यालेन्स गर्ने अधिकार संसद्सँग हुन्छ

#अधिकार #अमेरिका #परराष्ट्र
अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता Politics & Governance
Politics & Governance
1w ago

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विदेश सचिव मिस्रीबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।

#अर्थमन्त्री #वाग्ले #विदेश
Build #2612