Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2482 Indexed in Feed
Read Count 11753 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

271 stories
'सरकार कोठा खाली छ?' आन्दोलनको दुई सय दिन नाघ्यो, समर्थनमा पुगे पूर्वप्रधानमन्त्री भट्टराई Politics & Governance
Politics & Governance
1w ago

'सरकार कोठा खाली छ?' आन्दोलनको दुई सय दिन नाघ्यो, समर्थनमा पुगे पूर्वप्रधानमन्त्री भट्टराई

कैलालीकी दीपा नेपालीले जातका आधारमा कोठा नदिने, निकाल्ने र अपमान गर्ने प्रवृत्तिविरुद्ध गत वैशाखदेखि धर्ना दिइरहेकी छन्।

#कोठा #कैलाली #दीपा
सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे कार्की Politics & Governance
Politics & Governance
1w ago

सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे कार्की

कार्कीका कानुनी प्रतिनिधिले रिट लिएर सर्वोच्च पुगेको पुष्टि गर्दै यस विषयमा आवश्यक थप प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्।

#पुगे #सर्वोच्च #कार्की
सभापति थापा पक्राउ गरिए कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री राणा Politics & Governance
Politics & Governance
1w ago

सभापति थापा पक्राउ गरिए कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री राणा

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजेको आरोप लगाउँदै त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

#कांग्रेस #राणा #चुप
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको हो । उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् ।

#साइबर #ब्युरो #काठमाडौं
कांग्रेस देउवा समूहको सिन्धुपाल्चोकको सभापतिमा बस्नेत निर्विरोध Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस देउवा समूहको सिन्धुपाल्चोकको सभापतिमा बस्नेत निर्विरोध

नेपाली कांग्रेसको इतर समूहले सिन्धुपाल्चोक जिल्ला सभापतिमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतलाई सर्वसम्मत चयन गरेको छ।

#बस्नेत #कांग्रेस #सिन्धुपाल्चोक
इरान युद्धले चुनावी हार निम्त्याएको ट्रम्पको स्वीकारोक्ति Politics & Governance
Politics & Governance
1w ago

इरान युद्धले चुनावी हार निम्त्याएको ट्रम्पको स्वीकारोक्ति

ट्रम्पका अनुसार इरान युद्धपछि बढेको इन्धन मूल्यले मतदाताको असन्तुष्टि बढाउँदा रिपब्लिकन पार्टीले संसद्का दुवै सदन गुमायो।

#ट्रम्प #इरान #रिपब्लिकन
इनम र उच्चपदस्थको सम्बन्धबारे छानबिन गर्न कांग्रेसको माग, पार्टीमाथिको आरोपमा प्रतिवाद Politics & Governance
Politics & Governance
1w ago

इनम र उच्चपदस्थको सम्बन्धबारे छानबिन गर्न कांग्रेसको माग, पार्टीमाथिको आरोपमा प्रतिवाद

नेतृत्वलाई बदनाम गर्न सरकारले किस्ता–किस्तामा आरोप ल्यायो, कानुनी लडाइँका लागि पनि तयार छौं : वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा

#कांग्रेस #किस्ता #नेतृत्व
आफूअनुकूल शासन गर्न प्रहरी नेतृत्वमाथि कार्यकारीको बल प्रयोग Politics & Governance
Politics & Governance
1w ago

आफूअनुकूल शासन गर्न प्रहरी नेतृत्वमाथि कार्यकारीको बल प्रयोग

प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन) र फिक्सर इनम सापकोटाबीच सम्बन्ध देखिने सूचना चुहिएपछि प्रहरी प्रमुखबाट हटाइए दानबहादुर कार्की ।

#कार्की #सल्लाहकार #दानबहादुर
एआईजी बढुवामा झन्डै छुटेका मनोज केसी बने आईजीपी Politics & Governance
Politics & Governance
1w ago

एआईजी बढुवामा झन्डै छुटेका मनोज केसी बने आईजीपी

नियमित प्रक्रियाबाट आईजीपी बन्न नसकेका केसी फरक परिस्थितिमा प्रहरी नेतृत्वमा पुगेका छन् । प्रहरीका अवकाशप्राप्त अधिकारी र सुरक्षा मामिलाका जानकारहरूले उनको नियुक्तिलाई सरकारले आफूअनुकूलको अधिकारीलाई नेतृत्वमा ल्याएको रूपमा व्याख्या गरेका छन् ।

#नेतृत्व #केसी #अधिकारी
विचार | प्रश्नसँग डराएको सरकार Politics & Governance
Politics & Governance
1w ago

विचार | प्रश्नसँग डराएको सरकार

प्रेसलाई तर्साएर मौन बनाउँदैमा सत्य लुक्दैन । बरु लोकतन्त्र कमजोर हुन्छ, विधिको शासन धरापमा पर्छ र सूचनाको अधिकारबाट नागरिक वञ्चित हुन्छन् ।

#लोकतन्त्र #प्रेस #तर्साएर
मधेशमा कांग्रेसको सरकार बचाउन सभापति थापा सक्रिय Politics & Governance
Politics & Governance
1w ago

मधेशमा कांग्रेसको सरकार बचाउन सभापति थापा सक्रिय

एमाले सरकारबाट हटेपछि कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री यादव ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्थामा छन् ।

#कांग्रेस #एमा #मुख्यमन्त्री
प्रधानमन्त्री वा शिक्षामन्त्रीसँग मात्र वार्ता गर्ने अनशनरत डा. केसीको अडान Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्री वा शिक्षामन्त्रीसँग मात्र वार्ता गर्ने अनशनरत डा. केसीको अडान

बुधबार साँझ वार्ताका लागि त्रिवि शिक्षण अस्पताल पुगेको टोलीलाई डा. केसीले प्रधानमन्त्री वा शिक्षामन्त्रीसँग मात्र वार्ता गर्ने सन्देश दिँदै फिर्ता पठाइदिएका छन् ।

#केसी #शिक्षामन्त्री #सन्देश
Build #2612