Trending
Prev Story
Next Story

सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे कार्की

Ekantipur •
November 05, 2026 • 07:01 AM
1
1 reads 0 reactions

कार्कीका कानुनी प्रतिनिधिले रिट लिएर सर्वोच्च पुगेको पुष्टि गर्दै यस विषयमा आवश्यक थप प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्।

सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे कार्की

कार्कीका कानुनी प्रतिनिधिले रिट लिएर सर्वोच्च पुगेको पुष्टि गर्दै यस विषयमा आवश्यक थप प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्।

काठमाडौँ — नेपाल प्रहरीकाका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् ।

कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवर रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । ‘हामी रिट लिएर पुगेका छौं,’ उनले भने, ‘अरु प्रक्रिया चलिरहेको छ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
9h ago
छठको बिदाले दानबहादुर कार्कीको रिट सुनुवाइ प्रभावित, पेशी सर्ने

छठको बिदाले दानबहादुर कार्कीको रिट सुनुवाइ प्रभावित, पेशी सर्ने

काठमाडौं । छठ पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ प्रभावित हुने भएको छ। आफूलाई गैरकानुन...

#कार्की #रिट
Compare →
Onlinekhabar
5d ago
६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे

६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे

२२ कात्तिक, पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् । मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका …

#पुगे
Compare →
Nagarik News
3d ago
मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

#कार्की
Compare →

Related Stories

Politics & Governance
Build #2611