काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अर्जुनकुमार कार्कीले जलवायु संकटबाट सबैभन्दा बढी प्रभावित नेपालजस्ता देशका लागि विकसित मुलुकहरूले पर्याप्त, पूर्वानुमानयोग्य, सार्वजनिक तथा अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्ने बताएका छन्।
टर्कीमा जारी जलवायु सम्मेलनको नेपाल पवेलियनमा आयोजित ‘जलवायु घोषणालाई कार्यान्वयनमा रूपान्तरण’ विषयक कार्यक्रममा बोल्दै डा. कार्कीले जलवायु वित्त ऋणका रूपमा उपलब्ध गराउँदा विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूको बढ्दो ऋण संकट थप गम्भीर बन्ने चेतावनी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )