Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2493 Indexed in Feed
Read Count 12364 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

272 stories
सर्वोच्चका विवादित न्यायाधीशबारे रास्वपा संसदीय दलले निर्णय लिने Politics & Governance
Politics & Governance
2w ago

सर्वोच्चका विवादित न्यायाधीशबारे रास्वपा संसदीय दलले निर्णय लिने

'संसदीय दलको दायरामा आउने भएकाले उसलाई निर्देशन दिने भनेको महाभियोग लगाउनुपर्छ भन्ने हो । महाभियोग लगाउन संसदीय दलले भूमिका खेल्नुपर्छ । अरू न्यायाधीश पनि हुनुहुन्छ'

#संसदीय #महाभियोग #सर्वोच्च
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन Politics & Governance
Politics & Governance
2w ago

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

पार्टी मुख्यालयमा शनिबार सम्पन्न सचिवालय बैठकले प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेललले जानकारी दिए ।

#कारबाही #गरी #मुख्यालय
कांग्रेसले बोलायो आकस्मिक बैठक Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसले बोलायो आकस्मिक बैठक

उपसभापति मधु आचार्यका अनुसार बैठकमा विशेषगरी सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरिएको घटनाबारे विस्तृत छलफल हुनेछ।

#प्रवेश #पत्रकार #उपसभापति
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही छैन : सभापति लामिछाने Politics & Governance
Politics & Governance
2w ago

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही छैन : सभापति लामिछाने

संविधानलाई बेवास्ता गर्ने व्यक्ति कारबाहीको भागीदार हुनुपर्ने रास्वपा सभापति रवि लामिछानेले बताएका छन् । संविधानप्रदत्त अधिकार हनन हुने काम जोसुकैले गरेको भएपनि कारबाही हुने उनले बताए ।

#रवि-लामिछाने #बताए #कारबाही
रास्वपा सचिवालय बैठकमा उठ्यो पत्रकार पक्राउ घटनाको छानबिन गर्नुपर्ने माग Politics & Governance
Politics & Governance
2w ago

रास्वपा सचिवालय बैठकमा उठ्यो पत्रकार पक्राउ घटनाको छानबिन गर्नुपर्ने माग

रास्वपा सचिवालयको शनिबारको बैठकको अधिकांश समय पत्रकार पक्राउ र समाचार कक्षमा प्रहरी प्रवेशको विषयमा छलफल भयो । संविधान, यो व्यवस्था मान्ने सरकारले पत्रकार पक्राउ गरेर ठीक गरेन भन्नेमा सबै सदस्य एकमत थिए ।

#पत्रकार #सचिवालय #रास्वपा
न्यायाधीश विवादबारे मन्त्री र सांसदसँग लामिछानेको छलफल, महाभियोग लगाउनुपर्नेमा जोड Politics & Governance
Politics & Governance
2w ago

न्यायाधीश विवादबारे मन्त्री र सांसदसँग लामिछानेको छलफल, महाभियोग लगाउनुपर्नेमा जोड

प्रधानन्यायाधीश मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाललगायतको सम्बन्ध बिचौलियासँग रहेको भनी समाचार सार्वजनिक भएपछि सरकारको नेतृत्व गरिरहेको रास्वपाका सभापति रवि लामिछानेले कानुनमन्त्री सोविता गौतम र कानुन पृष्ठभूमिका सांसदसँग छलफल गरेका हुन् ।

#सर्वोच्च-अदालत #रवि-लामिछाने #सांसद
पक्राउ परेका पत्रकार भन्छन्- ‘समाचारबारे केरकार गरेर त्रसित पार्न खोजियो’ Politics & Governance
Politics & Governance
2w ago

पक्राउ परेका पत्रकार भन्छन्- ‘समाचारबारे केरकार गरेर त्रसित पार्न खोजियो’

प्रहरीले ‘समाचारको स्रोत खोज्ने उद्देश्य’ राखी विभिन्न सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गरेको विषयको चौतर्फी आलोचना भइरहेको छ ।

#गरेर #स्रोत #खोज्ने
पत्रकारलाई धरपकड गरिनुले सरकार प्रश्नभन्दा माथि रहेको देखियो : आङ्देम्बे Politics & Governance
Politics & Governance
2w ago

पत्रकारलाई धरपकड गरिनुले सरकार प्रश्नभन्दा माथि रहेको देखियो : आङ्देम्बे

प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश र सत्तापक्षीय सांसदको नाम जोडिएको अदालत सेटिङसम्बन्धी समाचारपछि पत्रकारमाथि कारबाही भएको उनले आरोप लगाएका छन्।

#पत्रकार #धरपकड #रहे
मेरिङ्देनलाई चीन सरकारले दियो एक्स्काभेटर Politics & Governance
Politics & Governance
2w ago

मेरिङ्देनलाई चीन सरकारले दियो एक्स्काभेटर

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट एक्स्काभेटर मेसिन अनुदानमार्फत प्राप्त गरेको हो । यसअघि सिमाना जोडिएको फक्ताङलुङ गाउँपालिकालाई पनि चीनले यस्तो मेसिन दिएको थियो ।

#गाउँपालिका #चीन #मेसिन
‘युद्धभूमि’ मा जन्मिएका सन्तान : कसैले राजनीति रोजे, कसैले विगत बिर्सन चाहे Politics & Governance
Politics & Governance
2w ago

‘युद्धभूमि’ मा जन्मिएका सन्तान : कसैले राजनीति रोजे, कसैले विगत बिर्सन चाहे

तत्कालीन माओवादीका नेता–कार्यकर्ताले भूमिगतकालमै सन्तान जन्माएका थिए । ती सन्तानमध्ये कतिपयले युद्धका कारण बाल्यकालमै आमाको न्यानो काख गुमाए । केहीले आफन्त गुमाए । अधिकांशले आफ्नो घरमा हुर्कन पाएनन् । ती दिन सम्झँदै उनीहरू भन्छन्, ‘अब त्यस्तो नहोस्, ती दिन सम्झन चाहँदैनौं ।’

#गुमाए #सन्तान #बाल्यकाल
रास्वपाको सचिवालय बैठक आज बस्दै Politics & Governance
Politics & Governance
2w ago

रास्वपाको सचिवालय बैठक आज बस्दै

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

#रवि-लामिछाने #अध्यक्षता #समसामयिक
[अर्काइभ] बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरेपछि... Politics & Governance
Politics & Governance
2w ago

[अर्काइभ] बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरेपछि...

बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरिएपछि त्यसको विरोधमा संसद्मा आवाज उठेको थियो । २०५७ असार २४ को उक्त घटनाबारे असार २६ मा सांसदहरूले सदनमा आपत्ति जनाएका थिए ।

#असार #बहुदलवादी #हत्या
Build #2612