National (Nepal)
सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा छुट्टै इजलास
सर्वोच्च अदालतले सहकारी कसुरसम्बन्धी मुद्दाको सुनुवाइ छिटोछरितो बनाउन एक थानभन्दा बढी मुद्दा रहेका जिल्ला अदालतमा डेडिकेटेड बेन्च गठन गरी सुनुवाइको व्यवस्था गर्न निर्देशन दिएको हो ।