Trending
Prev Story
Next Story

भक्तपुरको कौशलटारमा बसमा आगलागी

Ekantipur •
October 27, 2026 • 06:00 AM
1
1 reads 0 reactions

यात्रुलाई निकालिएसिएको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरको कौशलटारमा बसमा आगलागी

यात्रुलाई निकालिएसिएको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ — भक्तपुरको कौशलटारमा बसमा आगलागी भएको छ ।

बसको पछाडिबाट धुवाँ आएपछि प्रहरीले सबै यात्रुलाई भित्रबाट उद्धार गरेको थियो । भक्तपुर प्रहरी परिसरका डीएसपी दीपककुमार कार्कीले बसमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । उनका अनुसार यात्रुहरु भने सुरक्षित छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम...

#भक्तपुर
Compare →
Nagarik News
4d ago
महेश भन्छन्- भक्तपुर नदेखेकाले घण्टी बजाएर जिते, बालेन दोस्रो लेन्डुप दोर्जे हुन्

महेश भन्छन्- भक्तपुर नदेखेकाले घण्टी बजाएर जिते, बालेन दोस्रो लेन्डुप दोर्जे हुन्

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भक्तपुर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीमाथि राजनीतिक प्रहार गरेका छन्।

#भक्तपुर
Compare →
Onlinekhabar
4d ago
भैरहवाबाट पोखरा आउँदै गरेको बसमा सवार एक व्यक्तिबाट लागुऔषध बरामद

भैरहवाबाट पोखरा आउँदै गरेको बसमा सवार एक व्यक्तिबाट लागुऔषध बरामद

२३ कात्तिक, स्याङ्जा । भैरहवाबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार एक युवकलाई स्याङ्जाको वालिङमा प्रहरीले नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको लुभु स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २९ वर्षीय …

#बसमा
Compare →

Related Stories

National (Nepal)
Build #2611