Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2478 Indexed in Feed
Read Count 11456 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

481 stories
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा National (Nepal)
National (Nepal)
1w ago

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा

यसअघि उनीविरुद्ध विशेषमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा पनि मुद्दा विचाराधीन छ ।

#यसअघि #उनीविरुद्ध #पतञ्जली
राजनीतिक हस्तक्षेपले रोकियो प्रहरीको सरुवा National (Nepal)
National (Nepal)
1w ago

राजनीतिक हस्तक्षेपले रोकियो प्रहरीको सरुवा

प्रहरीमा सरुवा रोकिँदा एकातिर जिम्मेवारी फेरिने प्रतीक्षामा रहेका अधिकृतहरू काममा उत्साहित छैनन्, अर्कोतिर नयाँ नेतृत्वको अवसर पनि खुम्चिएको छ । प्रहरी नियमावलीले आईजीपीलाई दिएको अधिकारसमेत राजनीतिक नेतृत्वको स्वीकृतिमा निर्भर हुँदा सरुवा प्रक्रिया भदौदेखि ठप्प छ ।

#सरुवा #नेतृत्व #आईजीपी
फेरुचेमा हेलिकप्टर दुर्घटना अपडेट: मृत्यु हुनेमा भारतीय पर्यटक, घाइतेलाई काठमाडौं पठाइयो National (Nepal)
National (Nepal)
1w ago

फेरुचेमा हेलिकप्टर दुर्घटना अपडेट: मृत्यु हुनेमा भारतीय पर्यटक, घाइतेलाई काठमाडौं पठाइयो

दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको उनले बताए ।

#हेलिकप्टर #दुर्घटना #मृत्यु
तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित] National (Nepal)
National (Nepal)
1w ago

तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]

महानगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री–वितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

#काठमाडौं-महानगर #फूल #बिक्री
सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति National (Nepal)
National (Nepal)
1w ago

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति

लुम्बिनीमा सम्पन्न डीआईजीस्तरीय बैठकले सूचना आदानप्रदान, अवैध ओसारपसार नियन्त्रण र संयुक्त निगरानी बढाउने निर्णय गरेको छ।

#सीमा #नियन्त्रण #लुम्बिनी
काठमाडाैंको सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते National (Nepal)
National (Nepal)
1w ago

काठमाडाैंको सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

सोमबार राति भएको दुर्घटनामा सन्तोष ढुङ्गानाको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का चालक मापसे गरेको अवस्थामा भेटिएका छन्।

#मोटरसाइकल #मृत्यु #नम्बर
बर्दियामा एकैदिन ब्राउन सुगरसहित ६ जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

बर्दियामा एकैदिन ब्राउन सुगरसहित ६ जना पक्राउ

बढैयाताल र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ परेकाहरूको साथबाट लागुऔषध, मोबाइल तथा नगद बरामद भएको छ।

#बढैयाताल #बारबर्दिया #नगरपालिका
वित्तीय संघीयता सुदृढीकरणका लागि प्रदेशहरूको १९ बुँदे साझा प्रतिबद्धता National (Nepal)
National (Nepal)
1w ago

वित्तीय संघीयता सुदृढीकरणका लागि प्रदेशहरूको १९ बुँदे साझा प्रतिबद्धता

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार सम्पन्न प्रदेश आर्थिक मामिला परिषद्को बैठकले संघीय सरकारसँग वित्तीय समानीकरण अनुदानको संवैधानिक सुनिश्चितता गर्नेदेखि साना आयोजनामा संघीय हस्तक्षेप अन्त्य गर्नेसम्मका विषय समेटेर साझा प्रतिबद्धता जारी गरेको हो ।

#वित्तीय #संघीय #साझा
न्यायिक सुधार र भ्रष्टाचारविरुद्ध छानबिन गर्न नेपाल बारले बनायाे समिति National (Nepal)
National (Nepal)
1w ago

न्यायिक सुधार र भ्रष्टाचारविरुद्ध छानबिन गर्न नेपाल बारले बनायाे समिति

नेपाल बार एसोसिएसनले न्यायपालिकासम्बन्धी पछिल्ला विवाद र समग्र न्याय क्षेत्रको सुधारका लागि सुझाव दिन एक महिनाको समयसीमा तोकेर समिति गठन गरेको छ ।

#बार #एसोसिएसन #न्यायपालिकासम्बन्धी
साउदीमा अड्किए नेपाली श्रमिक: ५ प्रश्नोत्तरमा बुझ्नुहोस् उडान, समस्या र मागको अवस्था National (Nepal)
National (Nepal)
1w ago

साउदीमा अड्किए नेपाली श्रमिक: ५ प्रश्नोत्तरमा बुझ्नुहोस् उडान, समस्या र मागको अवस्था

साउदीमा रहेका नेपाली कामदारले कस्तो हैरानी बेहोरिरहेका छन् ? त्यहाँको उडानको अवस्था के छ ? त्यहाँ रहेका श्रमिकहरूबारे नेपालको सरकारी निकायले के गर्दैछ ?

#रहे #त्यहाँ #साउदी
समानीकरण अनुदान शतप्रतिशत हस्तान्तरण गर्न सातै प्रदेशको माग National (Nepal)
National (Nepal)
1w ago

समानीकरण अनुदान शतप्रतिशत हस्तान्तरण गर्न सातै प्रदेशको माग

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलन घटेको भन्दै संघीय सरकारको कटौती गर्ने प्रवृत्ति अन्त्य गर्न आर्थिक मामिलामन्त्रीहरूले माग गरेका हुन् ।

#कटौती #प्राकृतिक #स्रोत
सर्वोच्चको निर्णयले न्यायाधीशमाथि छानबिन गर्ने अधिकार गुम्यो : गोविन्द बन्दी National (Nepal)
National (Nepal)
1w ago

सर्वोच्चको निर्णयले न्यायाधीशमाथि छानबिन गर्ने अधिकार गुम्यो : गोविन्द बन्दी

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा कुरा गर्दै पूर्व कानुनमन्त्रीसमेत रहेका बन्दीले कुनै पनि न्यायाधीशमाथि प्रश्न उठ्दा त्यसको निरूपण सर्वप्रथम न्यायिक संरचनाभित्रैबाट हुनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको स्मरण गराए ।

#बन्दी #रहे #सर्वोच्च
Build #2612